कांग्रेस ७, एमाले ६ र माओवादी २ स्थानीय तहमा विजयी
Read Time:36 Second
बुटवल । शुक्रबार सम्पन्न स्थानीय तहको चुनावको नतिजा आउने क्रम जारी छ । हालसम्म नेपाली १७ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।
हालसम्मको नतिजाअनुसार नेपाली कांग्रेसले ७ स्थानीय तहको प्रमुख जितेको छ । त्यस्तै एमालेले ६ तथा माओवादी केन्द्रले २ स्थानीय तह जितेको छ । एकीकृत समाजवादीले पनि दुई स्थानीय तह प्रमुखमा जितेको छ ।

लेखकको सम्वन्धमा