जब १ सय १० वर्षकी ऐरावतीको स्वास्थ्य अवस्था जाच्न चिकित्सक सहित घरमा पुगे मेयर पाण्डेय …
बुटवल। बुटवलमा जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि 'बाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ्य परीक्षण र उपचार' कार्यक्रम शुरु भएको छ। बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुरुवात...
