अन्तरपालिका जनप्रतिनिधि मैत्रीपूर्ण फुटबलमा बुटवल बिजयी
बुटवल । बुटवल उपमहानगरपालिकाको ६४औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तरगत शनिबार अन्तरपालिका जनप्रतिनिधि मैत्रीपूर्ण फुटबल भएको छ। बुटवल उपमहानगरपालिका र रूपन्देहीका अन्य पालिकाको संयुक्त टीमका बीचमा भएको खेलमा बुटवलका जनप्रतिनिधिले ८ गोल गरेका छन्। संयुक्त टीमले ८ का विरूद्ध ४...
