समाज

इनरव्हिल मिडटाउनले बनाएको प्रतिक्षालय प्रभावकारी ; राधिकाको सपना पूरा

इनरव्हिल मिडटाउनले बनाएको प्रतिक्षालय प्रभावकारी ; राधिकाको सपना पूरा

बुटवल । प्रतिक्षालय , सार्वजनिक यातायातको पर्खाइमा बस्ने नागरिक हुन् वा बिद्यालय जादाआउँदा अभिभावकले आफ्ना बालबालिकको प्रतिक्षा गर्न होस् यो महत्वपुर्ण स्थान हो । ९ हजार विद्यार्थी अध्ययन गर्ने कालिका मानवज्ञान माविको गेटैमा भर्खरै एउटा प्रतिक्षालय निर्माण भएको छ। बुटवल भैरहवा सिक्सलेनको व्यस्त सडक एवं विद्यार्थीहरूको चापाचाप हुने यस क्षेत्रमा प्रतीक्षालय निर्माण भएसँगै उपयोग बढेको…

समृद्धीको बम्पर उपहार ड्राईभरटोलकी जिसिलाई

समृद्धीको बम्पर उपहार ड्राईभरटोलकी जिसिलाई

बुटवल । हेयर डिजाइन तथा सौन्दर्य कलाको क्षेत्रमा विगत ८ वर्षदेखि सेवा प्रदान गर्दै आएको समृद्धि सैलून एण्ड एकेडेमीले ग्राहकका लागि सार्वजनिक गरेको योजनाको बिजेता घोषणा गरिएको छ। समृद्धिले अब हरेक वर्ष एक जना ग्राहकलाई ‘लक्कि–ड्र’बाट उपहार स्वरुप ३ लाख बराबरको सुजुकी एभिनर्स स्कुटर ड्राईभरकी मिना जिसिले प्राप्त गरेकी छन। बुटवलको अमरपथमा मुख्य कार्यालयसहित पोखरा…

  • समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित

    समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित

    बुटवल । बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीले आफ्ना विद्यार्थीहरुलाई दिक्षित गरेको छ।एक विशेष समारोहबीच सोमवार ख्यातिप्राप्त हास्य कलाकार सन्दीप क्षेत्रीको प्रमुख आतिथ्यतामा एकेडेमीबाट विभिन्न विषयमा आफ्नो तालिम समापन गरेका ३६६ जना प्रशिक्षार्थीहरुलाई दिक्षित गरिएको हो। सो अवसरमा सलोन...

  • प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित

    प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित

    बुटवल । बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीको दिक्षान्त समारोहमा पत्रकार पूजा पन्थी सहित चार जना सम्मानित भएका छन् । लुम्बिनी प्रेसका प्रवन्ध सम्पादक तथा दैनिक पत्र दैनिकका डेक्स संवाददाता पन्थी सौन्दर्यकला पत्रकारिता पुरस्कारबाट सम्मानीत भएकी हुन् । पन्थीलाई...

  • तिर्थयात्रा हिडेकी विष्णुमाया पौडेल सम्पर्क बिहिन, खोजी गरिदिन आग्रह

    तिर्थयात्रा हिडेकी विष्णुमाया पौडेल सम्पर्क बिहिन, खोजी गरिदिन आग्रह

    बुटवल । तिर्थयात्राका लागि नेपालबाट भारत गएकी विष्णुमाया पौडेल सम्पर्क विहिन भएकी छन। अर्घाखाँचीको छत्रदेब गाउँपालिका १ निवासी ५५ वर्षीया पौडेल शुक्रबार दिउसो १२ बजे देखि भारतको मणिकार्णिका घाटबाट सम्पर्क बिहिन भएपछि परिवारले खोजी गरिदिन आग्रह गरेको हो। उनलाई कहि...

  • राति २ बजेदेखि सुरु भएको प्लाई उद्योगमा आगलागी अझै नियन्त्रणमा आएन

    राति २ बजेदेखि सुरु भएको प्लाई उद्योगमा आगलागी अझै नियन्त्रणमा आएन

    दाङ । घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गएराति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयांकर ल्याएर आगो...

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको पहल

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको पहल

    बुटवल। गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्बन्धित निकायसँग समन्वय गर्दै कार्ययोजना निर्माण गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । “गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि कार्ययोजना तयार पारेर प्राधिकरण...