समाज

बुटवल मेलामा पुराना ६ जना व्यूटिसियनलाई सम्मान

बुटवल मेलामा पुराना ६ जना व्यूटिसियनलाई सम्मान

बुटवल । बुटवलको औद्योगिक व्यापार मेलामा ‘व्यूटि फेयर’ सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा आयोजना गरिएको मेलामा काठमाण्डौं उपत्यका बाहिर पहिलो पटक बुटवलमा ‘व्यूटि फेयर’ गरिएको हो । व्यूटि फेयरको शुक्रबार तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले उद्घाटन गरिन ।त्यस अवसरमा बोल्दै उपप्रमुख…

युरोसिक्स प्रविधिको बारेमा २३ दक्ष जनशक्ति निर्माण

युरोसिक्स प्रविधिको बारेमा २३ दक्ष जनशक्ति निर्माण

बुटवल । धुवारहित गाडि बनाउदै वातानुकुलित गाडी बनाउनको लागि बुटवलका अटो मेकानिक्सहरुको क्षमता अभिबृद्धि गरिएको छ । बुटवल अटो इन्जिनियरिङ एशोसियशन लुम्बिनी, रुपन्देही उद्योग संघ र इन्स्योर परियोजना नेपालको संयुक्त आयोजनामा बुटवल अटो भिलेज मैनाबगरमा काम गर्दै आएका अटो मेकानिक्सहरुलाई युरो सिक्स बिएस सिक्स गाडी प्रविधिको बारेमा कामदारहरुको लागि थप सीप तालिम प्रदान गरिएको हो…

  • कालिका कपमा बुधबार भए यी खेल

    कालिका कपमा बुधबार भए यी खेल

    बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान माविको ६४ औं वार्षिक उत्सव तथा चौँथो कालिका कप अन्तरगत बुधार विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् । एथेलेटिक्स तर्फका दौड, छात्र छात्रा भलिबल, छात्र छात्रा कबड्डी प्रतियोगिताका विभिन्न चरण...

  • विद्यालयको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    विद्यालयको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    दाङ । दाङमा मंगलबार बेलुका स्कुल बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग लमही–भालुवाङ सडक खण्डको बिजौरीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती गाउँपालिका ८ बिजौरीका २० वर्षका किशन शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय...

  • जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा राहदानी बनाउने सेवा अवरद्ध्

    जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा राहदानी बनाउने सेवा अवरद्ध्

    कपिलबस्तु । राहदानी (पासपोर्ट ) बनाउने आउने कपिलबस्तु जिल्ला प्रशासन कार्यालय कपिलबस्तुबाट निरास भएर घर फर्कन जाने बाध्य भएको छन । जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राही राहदानी नबिरण र नयाँ राहदानी बनाउने आउने जिल्ला प्रशासन कार्यालयमा निरास भएर जाने बाध्य...

  • तिलोत्तमामा ४३० जनालाई पुनः नापी पश्चात लालपुर्जा बितरण

    तिलोत्तमामा ४३० जनालाई पुनः नापी पश्चात लालपुर्जा बितरण

    बुटवल । नेपाल सरकारले पुनःनापी गर्ने योजना अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पुननापी गरि लालपुर्जा बितरण गरेको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा एक कार्यक्रमका बिच नापी कार्यलय रुपन्देहीले ४३० जनालाई लालपुर्जा बितरण गरेको हो । उनीहरुलाई नापी कार्यालय...