समृद्धीको बम्पर उपहार ड्राईभरटोलकी जिसिलाई
- लुम्बिनी प्रेस संवाददाता
- जेष्ठ ७, २०८२
- 290 Shares
-
Read Time:57 Second
बुटवल । हेयर डिजाइन तथा सौन्दर्य कलाको क्षेत्रमा विगत ८ वर्षदेखि सेवा प्रदान गर्दै आएको समृद्धि सैलून एण्ड एकेडेमीले ग्राहकका लागि सार्वजनिक गरेको योजनाको बिजेता घोषणा गरिएको छ।
समृद्धिले अब हरेक वर्ष एक जना ग्राहकलाई ‘लक्कि–ड्र’बाट उपहार स्वरुप ३ लाख बराबरको सुजुकी एभिनर्स स्कुटर ड्राईभरकी मिना जिसिले प्राप्त गरेकी छन।
बुटवलको अमरपथमा मुख्य कार्यालयसहित पोखरा र मणिग्राममा शाखा तथा बर्दघाट र चार नम्बर कपिलवस्तुमा रहेका फ्रेन्चाइज सेवामार्फत ५ हजार जना मध्यबाट गोलाप्रथाबाट जिसिको नाम निस्केको हो।
प्रतिकृया दिनुहोस्
- कपिलवस्तुमा घरजग्गा कारोबार र राजस्व संकलनमा भारी गिरावट, चालु आवमा १४ करोड ७६ लाख राजस्व संकलन
- रुपन्देहीमा २२८ जनाले गरे आत्महत्या, अधिकांश २६–३५ वर्ष उमेर समूहका
- लुम्बिनीमा ८१ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकियो
- पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
- कपिलवस्तुमा एक वर्षमा ७७ जनाको सडक दुर्घटनामा मृत्यु, मोटरसाइकल दुर्घटना सबैभन्दा बढी
- आधुनिक समाज डेन्टलमा स्वास्थ्यमन्त्री घिमिरेको आकस्मिक भ्रमण, मुख स्वास्थ्य सेवामा सहकार्यको प्रतिबद्धता
- लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
- रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व माया देवी भट्टराईलाई, सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
- मनसुन थप सक्रिय : विभागले भन्यो अति भारी वर्षा हुनसक्छ
- लुम्बिनी वाणिज्य क्याम्पस र चैतन्य एकेडेमी नेपालबीच सहकार्य सम्झौता
-
लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
असार ३२, २०८३

लेखकको सम्वन्धमा