समाज

वेल्टेन प्रोफेसनलको उत्पादन तथा आधुनिक सौन्दर्य प्रविधिबारे प्रशिक्षण

वेल्टेन प्रोफेसनलको उत्पादन तथा आधुनिक सौन्दर्य प्रविधिबारे प्रशिक्षण

भैरहवा । वेल्टेन कस्मेटिक इन्डस्ट्रिज प्रा.लि.द्वारा सञ्चालित वेल्टेन प्रोफेसनलका उत्पादन तथा आधुनिक सौन्दर्य प्रविधिबारे जानकारी गराउने उद्देश्यले भैरहवा र पोखरामा एकदिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सौन्दर्य व्यवसायमा आबद्ध पेशाकर्मी तथा यस क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा भैरहवामा ४५० जना र पोखरामा ३०० जना गरी कुल ७५० जनाको सहभागिता रहेको थियो।…

बाढीपीडितको घाउमा होराइजन गौतम बुद्धको मलम, उद्धार कोषमा ५ लाख ८० हजार सहयोग

बाढीपीडितको घाउमा होराइजन गौतम बुद्धको मलम, उद्धार कोषमा ५ लाख ८० हजार सहयोग

बुटवल । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि रुपन्देहीको तिलोत्तमा–१ स्थित होराइजन गौतम बुद्ध माध्यमिक विद्यालयले ५ लाख ८० हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गरेको हो भने विद्यालयअन्तर्गत सञ्चालित इन्टर्याक्ट क्लब अफ होराइजन…

  • सिद्धबाबा मन्दिरबाट ४ धार्मिक जलार्पण यात्रा, ४ हजार बढी दर्शनार्थी सहभागी

    सिद्धबाबा मन्दिरबाट ४ धार्मिक जलार्पण यात्रा, ४ हजार बढी दर्शनार्थी सहभागी

    बुटवल । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–३ मा रहेको सिद्धबाबा मन्दिरले आयोजना गरेको श्रावणी धार्मिक जलार्पण कार्यक्रममा ऐतिहासिक सहभागिता देखिएको छ। सिद्धबाबा मन्दिर विकास समितिका अनुसार श्रावणी मेलाअन्तर्गत हालसम्म चारवटा जलार्पण यात्रा सम्पन्न भएका छन्। चारवटै धार्मिक जलार्पण यात्रामा चार हजारभन्दा...

  • समाज रूपान्तरणको अभियानमा युवा जीवनराज आचार्य

    समाज रूपान्तरणको अभियानमा युवा जीवनराज आचार्य

    बुटवल । कुनै पनि समाजको विकास सरकारी योजनाले मात्र सम्भव हुँदैन। समाजप्रति जिम्मेवारीबोध भएका नागरिक, विशेषगरी युवाको सक्रिय सहभागिताले मात्रै विकासले गति लिन्छ। यस्तै सोच र कर्मका साथ मालारानी गाउँपालिका–१ मा सामाजिक सेवा, धार्मिक सम्पदाको संरक्षण, पूर्वाधार विकास, वातावरण संरक्षण...

  • प्युठानमा सामुदायिक वनबाट ७ बन्दुक बरामद

    प्युठानमा सामुदायिक वनबाट ७ बन्दुक बरामद

    बुटवल । प्युठानको नौबहिनी गाउँपालिका–२ कुर्तिबाङस्थित तिनचुले सामुदायिक वनबाट प्रहरीले लुकाइछिपाइ राखिएका ४ थान भरुवा बन्दुक र ३ थान बन्दुकका नाल बरामद गरेको छ। बुधबार बिहान करिब ८:३० बजे इलाका प्रहरी कार्यालय लुङबाहानेबाट खटिएको प्रहरी गस्ती टोलीले वन क्षेत्रमा पातले...

  • दाङका सामुदायिक वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    दाङका सामुदायिक वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    बुटवल । प्रहरीले दाङका विभिन्न सामुदायिक वन क्षेत्रमा लुकाइछिपाइ राखिएकाबाट ५५ नाल भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीहरूले साउन १६ देखि १९ गतेसम्म बंगलाचुली गाउँपालिका...

  • राष्ट्रिय परिचयपत्र बनाउन कार्यालयमा सेवाग्राहीको भिड

    राष्ट्रिय परिचयपत्र बनाउन कार्यालयमा सेवाग्राहीको भिड

    बुटवल । राष्ट्रिय परिचयपत्र बनाउन तथा विवरण अद्यावधिक गराउन आउने सेवाग्राहीको संख्या बढेसँगै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दैनिक भिडभाड बढेको छ। राष्ट्रिय परिचयपत्र अनिवार्य हुन थालेपछि नयाँ विवरण दर्ता, बायोमेट्रिक तथा विवरण सच्याउन आउने सेवाग्राहीको चाप बढेको कार्यालयले जनाएको छ।...

  • लुम्बिनीमा ८१ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकियो

    लुम्बिनीमा ८१ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकियो

    बुटवल । लुम्बिनी प्रदेशका धेरै भूभागमा यति बेला रोपाइँ सम्पन्न भएको छ । असारको सुरुआतसम्म यहाँका अधिकांश खेत पानीको प्रतीक्षामा बाँझै थिए । तर, मनसुन सक्रिय भई निरन्तर वर्षा भएपछि धमाधम रोपाइँ गरिएको हो । साउन १ गतेसम्म लुम्बिनीमा ८०.६४...