समृद्धिकाे नयाँ घाेषणा : उत्कृष्ठ कर्मचारीलाइ १ लाख राशीकाे पुरस्कार, याे वर्ष देवा ठाकुरलाइ

समृद्धिकाे नयाँ घाेषणा : उत्कृष्ठ कर्मचारीलाइ १ लाख राशीकाे पुरस्कार, याे वर्ष देवा ठाकुरलाइ
0 0
Read Time:1 Minute, 0 Second

बुटवल । हेयर डिजाइन तथा सौन्दर्य कलाको क्षेत्रमा विगत ८ वर्षदेखि सेवा प्रदान गर्दै आएको बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीले यो वर्षदेखी नयाँ कार्यको थालनी स्वरुप उत्कृष्ठ कर्मचारी सम्मान कार्य अगाडी बढाएको छ ।

जसमा उत्कृष्ठ कर्मचारीलाई १ लाख राशीको पुरस्कार प्रदान गरिने सञ्चालक ठाकुरले घोषणा गरे ।

सोही पुरस्कार समृद्धि बुटवल शाखामा कार्यरत देवा ठाकुरलाई प्रदान गरिएको छ ।

नगद १ लाख रुपैयाँ सहितको सम्मानले कर्मचारीहरुले उत्कृष्ठ सेवा प्रदान गर्ने अपेक्षा स्वरुप मनोबल बढाउनको लागि सम्मान गरिएको सञ्चालक ठाकुरले बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %