मेयर उपमेयर बिदेश शयर, कार्यवाहकको लागि वडाअध्यक्षहरु बिच विवाद
वुटवल । भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयर एकैपटक विदेश भ्रमणमा गएपछि कार्यवाहकको विषयलाई लिएर वडाध्यक्षहरूबीच विवाद भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित भएका मेयर इस्तियाक अहमद खाँ आफ्नो टोलीसहित कोरिया गएका छन् । त्यस्तै एमालेबाट निर्वाचित उपमेयर उमा अधिकारी...
