Author: Lumbini Press

गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित

गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित

गुल्मी- गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दै आएको खेती छाडेर कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका- ३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ । त्यहाँका किसान परम्परागत रुपमा उत्पादन गर्दै आएको मकै र कोदोखेतीलाई छाडेर व्यावसायिक रुपमा कफीखेतीमा लागेका हुन् । कफीखेतीबाट बाँदर, बँदेलजस्ता वन्यजन्तुको समस्या नहुने भएका कारण…

लुम्बिनीमा पुरुष भन्दा महिला धेरै, जन्मिने भने छोराको संख्या उच्च

लुम्बिनीमा पुरुष भन्दा महिला धेरै, जन्मिने भने छोराको संख्या उच्च

बुटवल । २६,६७,६७० । तपाईलाई थाहा छ ? यो अंक लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेको महिलाको संख्या हो । राष्ट्रिय योजना आयोगले राष्ट्रिय तथ्यांक कार्यालयले संकलन गरेको २०७८ सालको जनगणना अनुसार महिलाको संख्या २६ लाख ६७ हजार ६७० रहेको छ । लुम्बिनीको कुल जनसंख्या ५१ लाख २२ हजार ७८ रहेकोमा पुरुष २४ लाख ५४ हजार…

  • ईनरह्विललाई ब्राण्डीङ गर्दै राधिका, १७५ जनालाई भोजनदान

    ईनरह्विललाई ब्राण्डीङ गर्दै राधिका, १७५ जनालाई भोजनदान

    बुटवल । सामाजिक कामहरु गर्ने उदेश्यले स्थापना भएका बिभिन्न क्लवहरुले आफ्नो काममा भन्दा पनि धेरै प्रचारमा ध्यान दिन्छन् तर ईनरह्विल क्लव अफ मिडटाउन बुटवलले भने दीर्घकालीन रुपमा पनि ईनरह्विललाई चिनिरहने कामहरु अगाडी बढाएको छ । इनरह्वील क्लव अफ मिडटाउन बुटवल...

  • पहिलो पाईला बुटवलको अध्यक्षमा बञ्जाडे निर्वाचित

    पहिलो पाईला बुटवलको अध्यक्षमा बञ्जाडे निर्वाचित

    बुटवल । पहिलो पाईला नेपाल बुटवल शाखाको चौथो शाखा अधिवेशनबाट अध्यक्षमा सन्तोष बन्जाडे निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी उम्मेद्वार गोमा भट्टराई १ मतले पराजित गर्दै उनी बिजयी भएको पूर्व अध्यक्ष एवं निर्वाचन अधिकृत पारस मरासिनीले जानकारी दिए । शनिबार...

  • पहिलो पाईला नेपाल बुटवलको चौथो अधिवेशन सम्पन्न

    पहिलो पाईला नेपाल बुटवलको चौथो अधिवेशन सम्पन्न

    बुटवल । सामाजिक कामगर्दैआएको पहिलो पाईला नेपाल बुटवलले आफ्नो चौथो अधिवेशन एवं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुटवल शाखा अध्यक्ष बिनोद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ पत्रकार एवं हिमालय टेलिभिजनका समाचार प्रमुख तथा चर्चित कार्यक्रम यक्ष प्रश्नका सञ्चालक राजेन्द्र...

  • क्याननमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न

    क्याननमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न

    बुटवल । बुटवल उपमहानगरपालिका ८, सुख्खानगरमा रहेको क्यानन मा. वि.ले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। आफ्नो वार्षिक शैक्षिक क्यालेन्डर अन्तर्गत शुक्रबारीय कार्यक्रममा गरिएको बिद्यालयका प्राचार्य शंकर भण्डारीले जानकारी दिए। विभिन्न तहमा गरेको कार्यक्रममा प्ले ग्राउन्ड देखि १ कक्षा सम्म कक्षागत...

  • लायन्स बुटवल शुभारम्भद्वारा निःशुल्क स्वास्थ्य शिविर,११२ जनाले लिए सेवा

    लायन्स बुटवल शुभारम्भद्वारा निःशुल्क स्वास्थ्य शिविर,११२ जनाले लिए सेवा

    बुटवल । लायन्स क्लब अफ बुटवल शुभारम्भले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।  रुपन्देहीको तिलोत्तमा १४ खरियास्थित शिव मन्दिरमा आयोजना गरिएको स्वास्थ्य सचेतना तथा स्वास्थ्य परीक्षण कार्यक्रममा ११२ जनाले सेवा लिएका छन्।  नेपाल स्ट्रोक एसोसिएसन, नेपाल स्ट्रोक प्रोजेक्ट र लायन्स...

  • बुटवल बहुमुखी क्याम्पसका प्रमुखद्वारा राजिनामा

    बुटवल बहुमुखी क्याम्पसका प्रमुखद्वारा राजिनामा

    बुटवल । बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खिमानन्द पौडेलले राजिनामा दिएका छन। पौडेलले शारीरिक अस्वस्थताको कारण देखाउदै विहिबार उपकुलपति समक्ष राजिनामा पेस गरेका छन् । यता नेविसंघले भने आफ्नो कारणले क्याम्पस प्रमुखले राजिनामा दिएको दाबी गरेको छ। नेपाल विद्यार्थी...