Author: Lumbini Press

ईनरह्विल क्लव अफ मिडटाउन बुटवलको अध्यक्षमा राधिकादेबी रिजाल

ईनरह्विल क्लव अफ मिडटाउन बुटवलको अध्यक्षमा राधिकादेबी रिजाल

बुटवल । ईनरह्विल क्लव अफ मिडटाउन बुटवलको अध्यक्षमा राधिकादेबी रिजाल चयन भएकी छन् । क्लवको १६ औँ पदहस्तान्तरण कार्यक्रममा वर्ष २०२३÷२४ का अध्यक्ष देबी न्यौपानेले वर्ष २०२४÷२५ का अध्यक्ष राधिकादेबी रिजाललाई पद हस्तान्तरण गरेकी छन् । क्लवको वर्ष २०२४÷२५ को लागि आईपिपिमा देबी न्यौपाने, उपाध्यक्षमा सुमित्रा न्यौपाने,सचिवमा शुशिला पोखरेल, कोषध्यक्षमा गिता खनाल, आइएसओमा जुनु भण्डारी…

रोटरी तिलोत्तमा रुपन्देहीले सियारीमा बृहत स्वास्थ्य शिविर गर्ने

रोटरी तिलोत्तमा रुपन्देहीले सियारीमा बृहत स्वास्थ्य शिविर गर्ने

बुटवल । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्लवले रुपन्देहीको सियारी गाउँपालीका प्रमुख तथा स्वास्थ्य शाखा प्रमुख सँग अन्तरक्रिया गरेको हो । रोटरी क्ल्व अफ तिलोत्तमा रुपन्देहीको आयोजना तथा रोट्रयाक क्लव अफ तिलोत्तमा रुपन्देही, तिलोत्तमा देवदह र तिलोत्तमा शुद्धोधनको सह आयोजनामा आगामी साता सियारी गाउँपालीकामा हुने बृहत स्वास्थ्य शिविर सम्बन्धमा…

  • नारायणघाट–बुटबल सडक : अन्तिम पटक भन्दै एक वर्ष थपियो म्याद

    नारायणघाट–बुटबल सडक : अन्तिम पटक भन्दै एक वर्ष थपियो म्याद

    बुटवल । सरकारले म्याद सकिएको दुई दिनपछि नारायणघाट–बुटवल सडक खण्ड विस्तारका लागि चिनियाँ ठेकेदार कम्पनीको म्याद एक वर्ष थप गरेको छ। यसअघि थपिएको म्याद साउन ८ गते सकिएपछि आठै गतेदेखि लागु हुने गरी १० गते एक वर्षका लागि म्याद थपिएको...

  • पाल्पा – बुटवल खण्डको सडक भासियो

    पाल्पा – बुटवल खण्डको सडक भासियो

    बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा - बुटवल खण्डको हिउँदे खोला नजिकै झन्डै ६० मिटर सडक भासिएको छ । तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । यही खण्डमा दुई वर्ष अघि पनि...

  • कपिलवस्तु प्रशासन बाट राहदानी लिने बढे

    कपिलवस्तु प्रशासन बाट राहदानी लिने बढे

    कपिलबस्तु । कपिलबस्तु जिल्लामा आर्थिक बर्ष २०८०÷८१ मा दुईवटा ईलाका प्रशासन र जिल्ला प्रशासन गरी यस बर्ष नागरिकता लिने भन्दा राहदानी (पासपोर्ट ) लिने संख्या बढेको जिल्ला प्रशासन कार्यालयको तथ्याङले देखाएको छ । यस आर्थिक बर्ष २०८०÷८१ मा कपिलबस्तु जिल्ला...

  • लुम्बिनीमा पहिलोपटक सत्ताच्युत भयो माओबादी

    लुम्बिनीमा पहिलोपटक सत्ताच्युत भयो माओबादी

    बुटवल । तत्कालिन प्रदेश नम्बर ५ को मुख्यमन्त्रीको रुपमा शंकर पोखरेल हुँदै भ्रखरै राजीनमा दिएका माओबादीका मुख्यमन्त्री जोख बहादुर महरासम्म आईपुग्दा निरन्तर सत्तामा रहेको माओबादी केन्द्र लुम्बिनी प्रदेशबाट पहिलो पटक सत्ताच्युत भएको छ । शंकर पोखरेल मुख्यमन्त्री हुँदा माओवादी संगै...

  • लुम्बिनीमा वर्षाबास धार्मिक अनुष्ठान

    लुम्बिनीमा वर्षाबास धार्मिक अनुष्ठान

    लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा आठौँ वर्षाबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । लुम्बिनीस्थित राजकीय बौद्ध विहारमा आइतबार आयोजित कार्यक्रममा विहारका संरक्षक भीक्षु सागर धम्मले शील पाठ गरेर वर्षाबासको आरम्भ गरेका हुन्। भिक्षु धम्मले वर्षाबास कार्यक्रमले बुद्धको उपदेशहरूको ज्ञान...