भूमि सुभार तथा मालपोत कार्यालय दुषित र फोहार बन्दै
कपिलबस्तु । जिल्लाको भूमि सुभार तथा मालपोत कार्यालय दुषित र फोहार बन्दैको तौलिहवाको भूमि सुभार तथा मालपोत कार्यालय दुषित र फोहार बन्दै गएको छ ।
मालपोत कार्यालयको भवनमा जाँदा फोहार मात्रै देखिन्छ , कार्यालयको भिता पान गुटखा खाएर कार्यालय दुषित भएको छ , मालपोत कार्यालयको माथिको तल्लामा पान खाएर सार्वसाधारण र कर्मचारीले मालपोत कार्यालयनै दुषित र दुर्गन्धित बनाएको छन्
मालपोत कार्यालयमा सुचना पनि टासेको छ कि पान , गुटखा , बदाम , पानीको बोतल , प्लाष्टिक , कागज अन्य फोहार हुने बस्तु जथाभावी कार्यालय फोहार नबनाउनु हुने सबै सरोकारवालाहरु बिनम्र अनुरोध छ ।
तर सुचनामा पनि नामको लागि मात्रै भएको छ जाँता जाँदा फोहार दुर्गन्धित कार्यालय बनेको छ ,कार्यालय सफा नहुँदा सेवाग्राहीलाई पनि समस्य भएको सेवाग्राहीको भनाई छ , सरकारी कार्यालय यस्तो हुँदा कार्यालयमा जाना पनि मन लग्दैन सेवाग्राहीको भनाई छ ।
पान खुटखा खाएर फोहार फाल्ने तथाभवी थूक्नेलाई तुरन्तै कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय पठाउने मालपोत कार्यालय अधिकृत खेम नारायण पौडेलले बताएको छन

लेखकको सम्वन्धमा