दालित सामाजिक बिकाश केन्दले महिलाहरुलाई आत्मनिर्भर बनाउदै

दालित सामाजिक बिकाश केन्दले महिलाहरुलाई आत्मनिर्भर बनाउदै
0 0
Read Time:3 Minute, 40 Second

कपिलबस्तु । महिला तथा बालबालिकाहरुको सवालमा संचारकर्मीसंगा अन्तरक्रिया कार्याक्रम दालित सामाजिक बिकाश केन्द्रको आयोजनमा किन्डार जोट हिल्परको सहयोगमा होटल तिलौराकोटमा सम्पन्न भएको छ ।

यो कार्याक्रम यशोधरा गाँउपालिका वडा ४ देखि ८ सम्म लक्ष्यित भएको कार्याक्रमको बरिष्ट परियोजना अधिकृत गोबिन्द्र धवालले बताउनु भयो कार्याक्रम महिलाहरुलाई आत्मबल बढउने उद्देश्य भएको कार्याक्रमको स्वगत् मन्तब्य राख्दै अन्जना देबीले बताईन् ।

हाम्रो पहुँच कार्याक्रम स्थानीयमा नाम दिएको यो कार्याक्रम सुरुमा ३१ वटा समुह बनाएर सुरु गरेको अहिले आएर ७६ वटा समुह भएको कार्याक्रको अधिकृत बिन्दवसनी हरिजनले बताईन।

७६ समुहमा १४ सय ८ महिला रहेको त्यस्तै अहिले कार्याक्रम गर्दा ६ संजाल पनि रहेको जसमध्ये १२८ सदस्य संख्या रहेको काम गर्दा ७ मोहलमा आत्मनिर्भर ७६ समुह काम गरिरहेको बालबालिका आवश्यकता अनुसार १७ समुदाय स्तरीय ८ वटा स्कुल स्तरीय बाल बनाएर काम गरिहेको यो कार्याक्रमको उद्देश्यनै महिलाद्धारा बालबालिकालाई कसरी सशतm बनाउने हाम्रो अभियान रहेको बताईन ।

कार्याक्रमको उद्देश्य यो कार्याक्रमको पहुच परियोजना तिन संरचनमा कम गदै आएको , आत्मा निर्भर समुहबाछ लक्ष्य बनाएर काम गदै काम गदै लक्ष्य बनाएर संचालमा पुगेको हाम्रो पहुच परियोजना तिन संरचनमा कम गदै आएको पहिलो गाँउस्तर आत्मनिर्भर समुह , वडा स्तर महिला संजाल २०२५ सम्म गाँउपालिका स्तरीय महिला संजाल कम गर्नै अधिकृत बिन्दवसनीले बताईन् ।

यो संस्थामा कुनै पनि पद नरहेको बताईन, प्रत्येक हप्तामा १ जना अगुवा मार्फत कार्याक्रम संचालन भएको , प्रत्येक हप्ता अध्यक्ष पद चेन्ज हुँन्छ त्यस्तै यो कार्याक्रममा १ जना अभिलेख बताईन
यो कार्याक्रम गदै आएको १ रुपैया पनि बाहिरी स्रोत तपनि कुनै समुहमा १ लाख ६० हजार बचत रहेको बताउनु भएको छ ।

यो कार्याक्रमले गर्दा मुस्लीम महिला धेरै कुरा सिक्न पाएको यशोधरा गाँउपालिका वडा ८ तरनुम निशाले बताईन ,आत्म निर्भर कार्याक्रमले गर्र्दा मुस्लिम महिला मदरसा शिक्षा मात्र नभई सरकारी शिक्षामा आफनो बालबालिकालाई पठाएको निशाले बताईन ।

त्यस्तै यो कार्याक्रमले गर्दा महिला पनि समाजमा आगडि बढन पर्छ महिलको नेत्वर्तले गर्दा गाँउपालिकालाई नमुना गाँउपालिका अभियान लिएको यशोधरा गाँउपालिका वडा ६ कैशलय रैदासले बताइन , यो कार्याक्रमले गर्दा हामीले ६० बार्षिय महिललाई नागरिकता बनाएको बताईन ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %