६० आैँ राष्ट्रिय बाल दिवसकाे विभिन्न कार्यक्रम गरि तितिर्खा मनाँउदै
कपिलवस्तु । बालबालिकामा लगानी सुनिशिचत भाबिष्यकाे थालनाी मुल नारा सहित ६० आै राष्ट्रिय बाल दिवसकाे अवसरमा संस्कृतिक एवं बालबालिकाहरुकाे प्रतिभा प्रस्तुतीकारण कार्यक्रम यशाेधरा गाउँपालिका , युनाईटेड मिसन टु नेपाल र दालित सामाजिक बिकास केन्द्र सहयोगकाे आयाेजनामान यशाेधरा गाउँपालिका वडा १ तितिर्खामा सम्पन्न भएकाे छ ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पुर्व कानुन मन्त्री बृजेश कुमार गुप्ताले नेपाल सरकारले सामाजिक बिधालया खाजाकाे सुबिधा दिएकाे , सरकारले ३ बर्ष सम्मा भत्ताकाे ब्यावास्थ गरेको छ त्याे पैसा बालबालिकामा लगानी गर्नु अविभावकलाई सल्लाह दिनु भएकाे छ ।
स्वास्थ्य संरक्षण सुबिधमा आमा बुवाले बालबालिकालाई ध्यान दिनु पर्ने जानकारी दिनु भएकाे छ । केटीलाई शिक्षा दिए भने २ परिवार शिक्षित हुने बताए । शिक्षकलाई पठाउने मात्र नभाई संस्कार पनि दिने बताए ।
जग्गा दान दिएकाे सबैलाई शुभकामना दिएकाे सधै ६ माहिना भित्र भवन तैयार गर्ने गाउँपालिकालाई सुभाव दिनु भयाे । लुम्बिनी प्रदेश पूर्ब शिक्षा सामाजिक बिकाश मन्त्री धर्म बहादुर लाल श्रीवास्त्वले सामुदायिक स्कुलमा गाउँपालिका प्रमुख र वडा प्रमुखलाई बिधालयमा बेला बेलामा अनुगमन पर्ने बताउनु भएकाे छ । कार्यक्रममा विभिन्न आधारभुत आफनाे नृत्य प्रस्तुत गरेकाे थिए ।
यशाेधरा गाउँपालिका वडा १ काे जग्गा दन दिनु भएकाेमा स्वार्गीय जगापत तेली, रहमत तेली फाकीर र प्रहरी चाैकी जग्गाकाे लागि जग्गा दान दिनु भएकाेमा राम चन्दर चाैधारीलाई पुर्व कानुन मन्त्री बृजेश कुमार गुप्ताद्वारा सम्मान कदर प्रदान गरिएको छ ।

लेखकको सम्वन्धमा