आवर पीसल्याण्डमा रामायण वाचन प्रतियोगिता
बुटवल । बुटवल–७, शिवनगरस्थित आवर पीसल्याण्ड एकेडेमीमा २११ औँ भानु जयन्तीको अवसरमा रामायण वाचन प्रतियोगिता भएको छ । कक्षागत रूपमा विभिन्न तहमा विभाजन गरी सम्पन्न गरिएको उक्त प्रतियोगितामा कक्षा २– ६ सम्मका करीब १२५ विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा कक्षा २–६...
