Author: Lumbini Press

दुर्घटना घटाउन चौपायामा रिप्लेकटर स्टिकर टासियो

दुर्घटना घटाउन चौपायामा रिप्लेकटर स्टिकर टासियो

कपिलबस्तु। कपिलबस्तुको तौलिहवामा ६० वटा छाडा चौपया घाँटीमा रिप्लेकटर बेल्ट लगाएको छ । दुर्घटनामा कमी आउने उदेश्यले विश्व पशुपन्क्षी दिवसको अवसरमा रिप्लेकटर लगाईएको भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कपिलबस्तुले जनाएको छ । वरिष्ठ पशुपन्छी अधिकृत डाक्टर परवेज आलमले पशुको हक अधिकारको बारेमा सचेतना समेत गरिएको जानकारी दिए। समुदायिक पशुहरुमा नयाँ अभ्यास रिप्लेकेटर बेल्ट…

शिखर मेडिकाे फर्मा थप ब्यबस्थापनका साथ आफ्नै घरमा

शिखर मेडिकाे फर्मा थप ब्यबस्थापनका साथ आफ्नै घरमा

अर्घाखाँची । बिगत लामाेसमय देखि अर्घाखाँचीमा जिल्लामा सस्तो र सुलभ सुपथ मुल्यमा जिल्ला बासीलाई थाेक मुल्यमा ओेैषधी उपलब्ध गराउदै आएकाे शिखर मेडिकाे फर्मा थप ब्यबस्थापनका साथ आफ्नै घर बसपार्क मुनि जनज्योति माध्यमिक बिधालय अगाडि सरेको छ। १३ बर्ष अगाडि सघर्ष गरेर सन्धिखर्क नगरपालिका वडा न ५ का ३५ बर्षिय बिष्णु प्रसाद भुसालले समाजमा केही गनुपर्छ…

  • दसैँ नजिक आउँदै गर्दा मर्यादापुरमा यात्रुहरूलाइ सास्ती

    दसैँ नजिक आउँदै गर्दा मर्यादापुरमा यात्रुहरूलाइ सास्ती

    कपिलवस्तु । नेपालहरूको महान् पर्व दसैँ नजिक आउँदै गर्दा कपिलवस्तु सिमानाका मर्यादापुरमा यात्रुहरूले सास्ती भोग्नु परेको छ । भारतको विभिन्न सहरमा तथा जिल्ला बाहिर गएका कपिलवस्तु सहित , गुल्मी , अर्घाखाँची, पाल्पा ,बैतडी , दार्चुला जिल्लाको स्थानीय वासीहरू घर फर्कन...

  • लुम्बिनी विकास कोष र निर्माण व्यवसायीबीच सहमति

    लुम्बिनी विकास कोष र निर्माण व्यवसायीबीच सहमति

    बुटवल । लुम्बिनी विकास कोष र निर्माण व्यवसायीहरूबीच चारबुँदे सहमति भएको छ । कोषका पदाधिकारीहरूमाथि भएको हातपात र दुर्व्यवहारका सम्बन्धमा निर्माण व्यवसायीहरूले सार्वजनिक रूपमा लिखित क्षमा याचना गरेपछि विवाद समाधान भएको हो । जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा आइतबार बसेको बैठकमा...

  • लुम्बिनीका मुख्यमन्त्रीले अघि सारे ‘घुमौं लुम्बिनी’को अवधारणा

    लुम्बिनीका मुख्यमन्त्रीले अघि सारे ‘घुमौं लुम्बिनी’को अवधारणा

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेशको दीर्घकालिन लक्ष्य पुरा गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार स्तम्भ भएको बताएका छन। विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले‘घुमौं लुम्बिनी’ भन्ने मान्यता प्रदेश सरकारले स्थापीत गर्न खोजेको...

  • साझा हस्पिटल र इन्जिनियर्स एशोसियसन बीच स्वास्थ्य सेवा सम्झौता

    साझा हस्पिटल र इन्जिनियर्स एशोसियसन बीच स्वास्थ्य सेवा सम्झौता

    बुटवल । गुणस्तरीय स्वास्थ्य सेवामा समर्पित बुटवल–८ श्रवणपथस्थित चाँदबारी चोकमा रहेको साझा हस्पिटल प्रा.लि. बुटवल र नेपाल इन्जिनियरिङ एशोसिएसन लुम्बिनी प्रदेशका सदस्य र उनका परिवार सदस्यहरुलाई स्वास्थ्य सेवामा विशेष सुविधा उपलब्ध गराउने सम्बन्धमा महत्वपूर्ण सम्झौता गरिएको छ । साझा अस्पतालका...

  • सुस्ताका किसानकाे हातमा जग्गाकाे लालपुर्जा हुनुपर्छ : मुख्यमन्त्री आचार्य

    सुस्ताका किसानकाे हातमा जग्गाकाे लालपुर्जा हुनुपर्छ : मुख्यमन्त्री आचार्य

    नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुस्ता क्षेत्रका किसानहरु अहिले पनि लालपुर्जा बिहिन भएको तर्फ नेपाल सरकारकाे ध्यानाकर्षण गराउनु भएको छ । खेतीपाती गर्दै आएका किसानहरु अहिले पनि जग्गाकाे लालपुर्जा बिहिन हुनु परेकाे प्रति नेपाल सरकारकाे ध्यानाकर्षण गराउदै छिटाे...

  • दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

    दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

    रासस दाङ । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मंगलबार चट्याङ लागेको थियो । चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा समिर साहुको...