Author: Lumbini Press

स्थानीय तह उपनिर्वाचन: लुम्बिनीका पाँच स्थानमा मतदान हुँदै

स्थानीय तह उपनिर्वाचन: लुम्बिनीका पाँच स्थानमा मतदान हुँदै

वुटवल । स्थानीय तह उपनिर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशका रिक्त ५ पदमा आज उपनिर्वाचन हुँदैछ । रिक्त ६ पदमध्ये एक स्थानमा निर्विरोध रुपमा माओवादीले जितेको छ । आज ५ स्थानमा उपनिर्वाचन हुन लागेको हो । यसअघि कांग्रेसले ४ र माओवादीले २ स्थानमा जितेका थिए । लुम्बिनी प्रदेशको एकमात्रै हिमाली जिल्ला रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदको लागि…

धुवाँरहित सवारी बनाउने प्रविधिको बारेमा अटो मेकानिक्सलाई तालिम

धुवाँरहित सवारी बनाउने प्रविधिको बारेमा अटो मेकानिक्सलाई तालिम

बुटवल । धुवारहित गाडि बनाउदै वातानुकुलित गाडी बनाउनको लागि युरो सिक्स बिएस सिक्स गाडी प्रविधिको बारेमा कामदारहरुको लागि थप सीप तालिम शुरु भएको छ। दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको दोस्रो चरणको ९६ घण्टे कामदारहरुको लागि थप सीप तालिम शुरु भएको हो। बुटवल अटो ईन्जिनियरिङ एशोसिएशनका रुपन्देही लुम्बिनीको प्रविधिक सहयोगमा तालिम शुरु गरिएको हो…

  • पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित

    पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित

    पाल्पा । पाल्पामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको हो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष जिल्लामा ३६ हजार आठ...

  • गौतमबुद्ध विमानस्थलमा ‘आरएनपी एआर’ जडान हुँदै

    गौतमबुद्ध विमानस्थलमा ‘आरएनपी एआर’ जडान हुँदै

    वुटवल। गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर दृश्य क्षमता (भिजिबिलिटी) मा पनि उडान सञ्चालन गर्न भू–उपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडानको तयारी अघि बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिउँदमा हुने कमजोर ‘भिजिबिलिटी’ मा पनि जहाज उडान अवतरण गराउन...

  • दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जना घाइते

    दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जना घाइते

    वुटवल । दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । शुक्रबार बिहान १० बजेतिर घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ख १३८२ नंम्बरको बस आफै अनियन्त्रित भइ तुलसीपुर-१८ डाडागाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार...

  • औद्योगिक व्यापार मेला बुटवल : कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता

    औद्योगिक व्यापार मेला बुटवल : कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता

    बुटवल उद्योग वाणिज्य संघको आयोजनामा अन्तर्राष्ट्रिय प्रदर्शनीयस्थल बुटवल मण्डपमा हुन गईरहेको औद्योगिक व्यापार मेलामा कृषि पेभिलियन तर्फ अर्गानिक उत्पादनलाई प्राथमिकता दिईने भएको छ । कृषिमा व्यवसायिक विकासका लागि कृषिजन्य बस्तुको उत्पादन, कृषि उद्यमका लागि कृषि औजार तथा प्रविधिलाई प्राथमिकता दिएको...

  • बुटवलको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गरिँदै

    बुटवलको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गरिँदै

    बुटवल । बुटवलमा हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ गतेदेखि हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गर्न लागिएको हो । मेलामा विविध पक्षहरुको प्रवद्र्धन गर्ने उद्देश्यले...

  • लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण

    लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण

    रामपुर । अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर (नवलपरासी सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो । लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने एक सय ७५ मिटर लामो झोलुङ्गे पुल सङ्घीय...