Author: Lumbini Press

लैंगिक हिंसा विरुद्धका अभियानः एक आवश्यक कदम

लैंगिक हिंसा विरुद्धका अभियानः एक आवश्यक कदम

लैंगिक हिंसा एक गम्भीर समस्या हो जसले विश्वभरिका लाखौं महिला र पुरुषलाई प्रत्यक्ष रूपमा असर पुर्याउँछ। यो हिंसा शारीरिक, मानसिक, यौन, र भावनात्मक रूपमा व्यक्तिको जीवनलाई नष्ट गर्न सक्छ। लैंगिक हिंसा विरुद्धका अभियानहरूले यस समस्याको महत्त्वलाई उजागर गर्न, पीडितको संरक्षण गर्न, र समाजमा समानता ल्याउनका लागि काम गर्दै आएका छन्। यी अभियानहरूको उद्देश्य भनेको लैंगिक…

लुम्बिनी प्रदेशमा आयोजना बैंक बनाईदै

लुम्बिनी प्रदेशमा आयोजना बैंक बनाईदै

दाङ। लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माण गर्ने भएको छ । चालु आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रममा सरकारले प्राथमिकताका साथ प्रदेश आयोजना बैंक निर्माण गर्ने उल्लेख छ । सोही आधारमा प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माणको प्रक्रिया सुरु गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट प्रक्रियालाई व्यवस्थीत बनाउन आयोजना बैंक आवश्यक परेको…

  • बाख्रापालनबाट वार्षिक ६ लाख आम्दानी

    बाख्रापालनबाट वार्षिक ६ लाख आम्दानी

    दाङ । तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँका ४० वर्षीय रुद्रगोपाल डाँगीले उन्नत जातका बाख्रापालन व्यवसायबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरिरहेका छन् । नेपाल प्रहरीबाट सेवानिवृत्त भएपश्चात् विसं २०७५ देखि व्यावसायिक बाख्रापालन सुरु गरेका उनले सबै खर्च कटाएर वार्षिक ६ लाख बचत...

  • व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी

    व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी

    राँझा । जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानी उम्रिएर लहरोमा फल लाग्ने) गरेर गाउँमा नै लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।   गाउँमा रहेको तलाउमा सिँगडाको व्यावसायिक रूपमा खेती गरेर एक याममै चार लाख रुपैयाँ...

  • बालबालिकाको स्क्रिन टाइम कसरी कम गर्ने ?

    बालबालिकाको स्क्रिन टाइम कसरी कम गर्ने ?

    आजको डिजिटल युगमा, स्क्रिन टाइम हामी सबैका लागि महत्त्वपूर्ण चुनौती बनेको छ । स्मार्टफोन, ट्याब्लेट र अन्य इलेक्ट्रोनिक उपकरणहरू हाम्रो जीवनको एक महत्त्वपूर्ण भाग बनेका छन्। यसको सबैभन्दा बढी असर बालबालिकामा पर्छ । यी उपकरणहरू बच्चाहरूको लागि जानकारीमूलक र मनोरञ्जनात्मक...

  • आजदेखि धरहरा व्यावसायिक रूपमा खुला, कति लाग्छ शुल्क ?

    आजदेखि धरहरा व्यावसायिक रूपमा खुला, कति लाग्छ शुल्क ?

    बुटवल । आजदेखि धरहरा व्यावसायिक रूपमा खुला भएको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अब शुल्क तिर्नुपर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो । सरकारका...