जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा राहदानी बनाउने सेवा अवरद्ध्
कपिलबस्तु । राहदानी (पासपोर्ट ) बनाउने आउने कपिलबस्तु जिल्ला प्रशासन कार्यालय कपिलबस्तुबाट निरास भएर घर फर्कन जाने बाध्य भएको छन । जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राही राहदानी नबिरण र नयाँ राहदानी बनाउने आउने जिल्ला प्रशासन कार्यालयमा निरास भएर जाने बाध्य भएको सेवाग्राहीले बताउँछन ।
बिगत १२ दिन देखि कपिलबस्तु जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउने काम भएको छैन , जिल्ला प्रशासन कार्यालयमा सुचना टासिएको छ यस कार्यालयमा नयाँ राहदानी बनाउने तथा नवीकारण सेवा प्रवाह हुँर्दै आइरहेकोमा मिति २०८१–०८ –०५ गतेदेखि बिहान १० बजेदेखि सर्भारमा सम्सया हुन गाई कम अवरुद्ध भएको उतm समस्य समाधानको राहदानी बिभागबाट नै भएकोले तत्काल यस कार्यालयबाट सम्पुण कार्याहरु रोकिएको छ भन्ने जिल्ला प्रशासन कार्यालय राहदानी बनाउने ठाँउमा सुचना टासिँएको छ
जिल्ला प्रशासन कार्यालय राहदानी नबिकरण गर्न आएको कतारमा छिटो आउनेको लागि कम्पनीले भनेको छ तर राहदानी नबिरण नभएपछि बिदेश जान समस्य भएको बिजयनगर गाँउपालिका प्रभुनाथ धोबीले बताएको छन ।
नेपालमा राजगारी नभएपछि बिगत ५ बर्षदेखि नै कतारको कम्पनीमा काम गदै आएको थिए फेरि रोजगारीको लागि कतार जाँदै गर्दा राहदानी नबिकरण नभएपछि बिदेश जाने समस्य भएको बताँएको छन ।
जिल्ला प्रशासन कार्यालयका कमर्चरी खरिदान ईस्वर काफले राहदानी बिभागको देशभीरमा समस्या भएको बताँउछन सर्भारमा सम्सया हुन गाई कम सेवा अवरुद्ध भएको उतm समस्य समाधानको राहदानी बिभागबाट कुर भईरहेको केहि दिनमै सेवा सुरु हने बताँएको छन्


लेखकको सम्वन्धमा