दुर्घटना घटाउन चौपायामा रिप्लेकटर स्टिकर टासियो
- गुलाम अलि
- अशोज १८, २०८१
- 485 Shares
-
Read Time:1 Minute, 9 Second
कपिलबस्तु। कपिलबस्तुको तौलिहवामा ६० वटा छाडा चौपया घाँटीमा रिप्लेकटर बेल्ट लगाएको छ ।
दुर्घटनामा कमी आउने उदेश्यले विश्व पशुपन्क्षी दिवसको अवसरमा रिप्लेकटर लगाईएको भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कपिलबस्तुले जनाएको छ ।
वरिष्ठ पशुपन्छी अधिकृत डाक्टर परवेज आलमले पशुको हक अधिकारको बारेमा सचेतना समेत गरिएको जानकारी दिए।
समुदायिक पशुहरुमा नयाँ अभ्यास रिप्लेकेटर बेल्ट लगाएको र यसले दुर्घटना न्युनीकरण हुने बिश्वास रहेको डाक्टर आलमले बताए।
सो कार्याक्रममा कपिलबस्तुका दश स्थानीय तहको पशुअधिकृतले उपस्थिती जनाएको थिए ।
कपिलबस्तुमा तिन महिनामा ४६ वटा दुर्घटना भईसकेको छ भने ८ जनाले आफनो ज्यान गुमाएको कपिलबस्तु ट्राफिक कार्यालयको तथ्याङले देखाएको छ ।
प्रतिकृया दिनुहोस्
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी

लेखकको सम्वन्धमा