दसैँ नजिक आउँदै गर्दा मर्यादापुरमा यात्रुहरूलाइ सास्ती

दसैँ नजिक आउँदै गर्दा मर्यादापुरमा यात्रुहरूलाइ सास्ती
0 0
Read Time:2 Minute, 18 Second

कपिलवस्तु । नेपालहरूको महान् पर्व दसैँ नजिक आउँदै गर्दा कपिलवस्तु सिमानाका मर्यादापुरमा यात्रुहरूले सास्ती भोग्नु परेको छ ।

भारतको विभिन्न सहरमा तथा जिल्ला बाहिर गएका कपिलवस्तु सहित , गुल्मी , अर्घाखाँची, पाल्पा ,बैतडी , दार्चुला जिल्लाको स्थानीय वासीहरू घर फर्कन थाले पछि गाउँघरमा रौनक चहलपहल बढेको छ ।

नेपालमा रोजगारी नभएपछि कमाउनको लागि भारतको विभिन्न सहर दिल्ली पांजवबाट घर फर्किन लगेको उनीहरूलाई सिमानाकामा सास्ती भोग्नु परेको सर्वसाधारणहरू बताँउछन ।

कपिलवस्तुको मर्यादापुर सीमा नाका बिहान ४ बजे आए पनि सीमा नाका नखुलेपछि बिहान ४ बजेदेखि ९ बजे सम्म बस्न बाध्य भएको यात्रुहरूले बत्ताउँछन् भारतको नाकाबाट नेपाल आएपछि कपिलवस्तु सिमानाका ३ ठाउँमा चेक हुँदा दसैँ बाट घर फर्किन दुवै देशका सुरक्षा जाँच क्रममा उनीहरूले कष्ट दिँदै आएको छन् ।

गुल्मीका जगलाल पाण्डेय भारतको दिल्ली र पन्जाबबाट ३ वटा बस मर्यादापुर नाका हुँदै बुटवल बसपार्क जाने गरेको यात्रीहरूको भनाई छ ,मर्यादापुर सिमानाकाबाट आउँदै गर्दा समय धेरै लगेको गुल्मीका जगलाल पाण्डेयले बताउँछन् ।

यो सिमानाका चेकजाँच बढी भएको बिहान ४ बजेदेखि ९ बजेसम्म सीमामा बास्नु गुल्मीका बसका यात्रुहरू बताउँछन् यो भन्दा नेपालगन्ज सीमा नाकामा समय नाकामा समय कम लगेको यात्रुहरूले बताँउछन

डाक्टर पढाइको लागि इजिप्ट गएका तेस्रो देशबाट नेपाल फर्किन लागेको तर अध्यागमन विभाग नभएको कारणले गर्दा भैरहवा जाने बाध्य भएको बताउँछन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %