Tag: यात्रु

दसैँ नजिक आउँदै गर्दा मर्यादापुरमा यात्रुहरूलाइ सास्ती

दसैँ नजिक आउँदै गर्दा मर्यादापुरमा यात्रुहरूलाइ सास्ती

कपिलवस्तु । नेपालहरूको महान् पर्व दसैँ नजिक आउँदै गर्दा कपिलवस्तु सिमानाका मर्यादापुरमा यात्रुहरूले सास्ती भोग्नु परेको छ । भारतको विभिन्न सहरमा तथा जिल्ला बाहिर गएका कपिलवस्तु सहित , गुल्मी , अर्घाखाँची, पाल्पा ,बैतडी , दार्चुला जिल्लाको स्थानीय वासीहरू घर फर्कन थाले पछि गाउँघरमा रौनक चहलपहल बढेको छ । नेपालमा रोजगारी नभएपछि कमाउनको लागि भारतको विभिन्न…