मानवअधिकार तथा शान्ति समाज रुपन्देहीमा ज्ञवालीकाे नयाँ नेतृत्व
- लुम्बिनी प्रेस संवाददाता
- अशोज ४, २०८१
- 356 Shares
-
Read Time:58 Second
बुटवल । मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको अध्यक्षमा अर्जुन ज्ञवाली चयन भएका छन् । समाज रुपन्देहीकाे बिहिबार भएकाे २५औं अधिवेशनले ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हाे।
जसको उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे ,सचिवमा लिलाधर लुइटेल , सहसचिवमा अर्जुन कुँवर, कोषाध्यक्षमा मोहनीलाल न्यौपाने तथा सदस्यहरूमा केशवराज पाण्डे, कृष्ण भण्डारी, रत्न कंडेल कल्पना ढकाल, कल्पना रसाली र उमादेवकोटा रहेका छन् ।
साथै मनोनित सदस्यहरूमा सीता भट्टराई, दिनेशमणि सुवेदी ,सागर भुसाल र छमकला पौडेल छनाेट भएकाे निर्वाचन समिति संयाेजक हरिष ढकालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
- कपिलवस्तुमा घरजग्गा कारोबार र राजस्व संकलनमा भारी गिरावट, चालु आवमा १४ करोड ७६ लाख राजस्व संकलन
- रुपन्देहीमा २२८ जनाले गरे आत्महत्या, अधिकांश २६–३५ वर्ष उमेर समूहका
- लुम्बिनीमा ८१ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकियो
- पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
- कपिलवस्तुमा एक वर्षमा ७७ जनाको सडक दुर्घटनामा मृत्यु, मोटरसाइकल दुर्घटना सबैभन्दा बढी
- आधुनिक समाज डेन्टलमा स्वास्थ्यमन्त्री घिमिरेको आकस्मिक भ्रमण, मुख स्वास्थ्य सेवामा सहकार्यको प्रतिबद्धता
- लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
- रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व माया देवी भट्टराईलाई, सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
- मनसुन थप सक्रिय : विभागले भन्यो अति भारी वर्षा हुनसक्छ
- लुम्बिनी वाणिज्य क्याम्पस र चैतन्य एकेडेमी नेपालबीच सहकार्य सम्झौता
-
लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
असार ३२, २०८३

लेखकको सम्वन्धमा