कपिलवस्तु अस्पतालमा ज्वराे र डंगुकाे बिरामी बढे
कपिलवस्तु । कपिलबस्तु अस्पतालमा ५ जनालाई डंगुको देखा परेको छन मौसममा आएको परिर्वतनले गर्दा दैनिक १५ देखि २० ज्वरो बिरमीहरु कपिलबस्तु अस्पतालमा जाँचा गराउन आएको छन् ।
सामान्य खालको ज्वरो बच्चाहरुमा बढी लाग्ने भदौ देखि असोज सम्म ४५० भन्दा बढी बिरामीहरु सामान्व ज्वरोको बिरामी देखा परेको त्यस्तै लामखुट्टको टोकाईबाट डंगु ज्वरो कपिलबस्तु अस्पतालमा ४ देखि ५ लाई डंगुको बिरामी देखा परेको हामी जिल्ला अस्पताल कपिलबस्तुले जनाएको छन ।
जिल्ला अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र , स्वास्थ्य चौकी , निजी क्लिीनकमा भाईरल ज्वरोको बिरामी बढेको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ ।
मोसममा आएको परिवर्तनसँगै जिल्लाका गाँउ गाँउमा भाइरल ज्यरोको सङख्यामा बिरामी बढेको छ , जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वराृेका बिरामी हुने गरेको निम्ति सुपरिडेन्टेन्ड डाक्टर शारदानन्द चौधरीले उपचारमा लागि आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढीमा भाइरल ज्वरो देखिएको उनले भने चौधरीले बताएको छन ।
प्राथमिक स्वास्थ्य केन्द , निजि किलिनिकमा आउने ५० प्रतिशत भाइरल ज्वरोमा बिरामी देखा परेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
डंगुको बच्ने उपाय लामखुट्टेको तोकईबाट बाच्नेनै हो , झुल लगाएर सुत्ने हो त्यस्तै झोल पदार्थहरु बढी खाने बताएको छन ।

लेखकको सम्वन्धमा