Author: Lumbini Press

तिलोत्तमा १६ मा बालबालिकालाई उद्धोषण तालिम

तिलोत्तमा १६ मा बालबालिकालाई उद्धोषण तालिम

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा १६ मा बालबालिकाहरुका लागि ३ दिने उद्धोषण तालिम प्रदान गरिएको छ ।बालमैत्री स्थानीय शासन समिति तिलोत्तमा १६ रुपन्देहीको आयोजनामा बाल समूह तथा वाल संजाल समूहका बाललिकाहरुका लागि ३ दिने तालिम प्रदान गरिएको हो । समापन समारोहमा बोल्दै तिलोत्तमा नगरपालिका १६ का वडा सदस्य माया चौधरीले वालवालिकाहरुलाई सिप सिकाउनु महत्वपूर्ण रहेको बताउँदै…

बाघ खोज्न चार स्थानमा क्यामेरा जडान

बाघ खोज्न चार स्थानमा क्यामेरा जडान

नेपालगञ्ज । बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघ खोज्न सुरु गरिएको छ । महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई पनि आक्रमण गर्ने सम्भावना रहेकाले खोजी सुरु गरिएको राप्तीसोनारी सव डिभिजन वन कार्यालय, शमशेरगञ्ज बाँकेले जनाएको छ । सो कार्यालयका प्रमुख मनोज शर्माले भगवती सामुदायिक वन क्षेत्रमा बाघको खोजीका लागि चार स्थानमा चार क्यामेरा जडान…

  • बाल विवाहविरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

    बाल विवाहविरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलेले बाल विवाहविरुद्धको अभियानमा प्रतिबद्धता जनाएका छन् । बाल विवाह मुक्त नेपाल बनाउने अभियान अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दाङमा भएको कार्यक्रममा उनले बाल विवाह मुक्त प्रदेश बनाउने गरी सरकारले प्राथमिकतामा राखेको बताएका हुन...

  • सिद्धबाबा सुरुङमार्गः यसरी पुग्यो ब्रेक थ्रुको अवस्थामा

    सिद्धबाबा सुरुङमार्गः यसरी पुग्यो ब्रेक थ्रुको अवस्थामा

    बुटवल । एक दशकअघि एमाले नेता विष्णुप्रसाद पौडेलले सिद्धबाबामा सुरुङमार्ग बनाउने योजना सुनाउँदा अन्य पार्टीकाले मात्रै होइन उनकै पार्टीकै नेताकार्यकर्ताले हावामा उठाउँथे । तीन दशकयता संसदीय राजनीतिमा एकपटकबाहेक निरन्तर रहेका उनले गर्नैपर्ने सूचीमा राखेका योजना जसरी पनि पार लगाएका छन्...

  • रुपन्देहीका ५८ हजार बढी किशोरीलाई एचपीभी खोप लगाईने

    रुपन्देहीका ५८ हजार बढी किशोरीलाई एचपीभी खोप लगाईने

    रुपन्देही जिल्लामा रहेका ५८ हजार ८ सय ९८ जना किशोरीहरुलाई पाठेघरको क्यान्सर विरुद्धको (एचपीभी) खोप लगाइने भएको छ । देश व्यापी अभियान अन्तरगत रुपन्देही जिल्लामा यहि माघ २२ गतेदेखि फागुन ६ गते सम्म खोप लगाइने जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका निमित्त...

  • बाँकेमा भेटिए बीस प्रजातिका चरा

    बाँकेमा भेटिए बीस प्रजातिका चरा

    नेपालगञ्ज । केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा बीस प्रजातिका चरा भेटिएका छन् । जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा ती प्रजातिका चरा भेटिएका हुन् । चराका त्यस्ता प्रजातिमा चखेवालगायत साइबेरियन र...

  • रवि लामिछानेकाे थुनछेक बहस सुरु

    रवि लामिछानेकाे थुनछेक बहस सुरु

    रुपन्देही । रास्वपा सभापति रवि लामिछानेमाथि थुनछेक बहस सुरु भएको छ । लामिछाने अदालत हाजिर भएसँगै थुनछेक बहस सुरु भएको हो । बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत अपचलन गरेको अभियोग लामिछानेमाथि मुद्दा छ । लामिछाने गोर्खा मिडियाका...

  • चराको बासस्थान लोप हुँदै

    चराको बासस्थान लोप हुँदै

    जानकी । राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना आजदेखि सुरुआत गरिएको छ । मध्यवर्ती क्षेत्रअन्तर्गत बाँकेको राप्ति नदीबाट गणना सुरु गरिएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए । “प्रत्येक वर्षझैँ यस वर्ष पनि...

  • सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी : मुख्यमन्त्री आचार्य

    सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी : मुख्यमन्त्री आचार्य

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी बनाइएको बताएका छन् । उनले सरकारका नीति, कार्यक्रम र कार्य योजनाका बारेमा जनताले जानकारी पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित...