रूपन्देहीमा शृङखलाबद्ध व्यक्ति हत्याका घटना, स्थानीय त्रसित
भैरहवा। रुपन्देहीमा पछिल्लो समय शृङखलाबद्ध व्यक्ति हत्याका घटना भएका छन् । महिनैपिच्छे हत्याका घटना भइरहँदा स्थानीय बासिन्दा त्रसित छन् । फागुन ८ गते सियारी गाउँपालिका–२, भगदरीस्थित सडक किनारको खेतमा परालले छोपिएको अवस्थामा दाङकी ४० वर्षीया संगीता चौधरीको शव फेला पर्याे...
