Author: Lumbini Press

खल्तिबाट पैसा झिकेर हैन बिमा कार्ड झिकेर उपचार गर्ने अबस्था सिर्जना गर्नेछौ : स्वास्थ्य मन्त्री पौडेल

खल्तिबाट पैसा झिकेर हैन बिमा कार्ड झिकेर उपचार गर्ने अबस्था सिर्जना गर्नेछौ : स्वास्थ्य मन्त्री पौडेल

बुटवल । स्वास्थ्य मन्त्री प्रदिप पौडेलले नेपाल बनाउने जिम्मेवारी युवाहरुको कांधमा रहेको बताएका छन । नेपाल रिपब्लिक मिडीया लिमिटेडको आयोजनामा आज बुटवलमा भएको ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रममा मन्त्री पौडेलले देश बनाउने जिम्मा नेपालका हरेक नागरिकको काँधमा रहेका भन्दै सरकारले पनि देशमा भएका सम्भावनाहरुको पहिचान गरी रोजगारी सिर्जनाकालागि नीतिगत पहल गरीरहेको बताए । स्वास्थ्य…

अर्घाखाँचीमा जिप दुर्घटना,  चालकको मृत्यु

अर्घाखाँचीमा जिप दुर्घटना, चालकको मृत्यु

बुटवल । अर्घाखाँचीको मालारानीमा बुधवार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मालारानी गाउँपालिका वडा नम्बर २ कुभिन्डेमा भएको उक्त दुर्घटनामा चालक कृष्ण लाल मरासिनीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । बुटवलबाट मालारानी गाउँपालिका २ ढाणचौर आउँदै गरेको लु१ ज ४२२६ नम्बरको जिप दुर्घटना भएको हो ।…

  • बुटवलमा क्यान बीटुसी समिट हुँदै

    बुटवलमा क्यान बीटुसी समिट हुँदै

    बुटवल । क्यान महासंघ रूपन्देहीले बुटवलमा फागुन २६ र २७ गते बिजनेस कस्टमर समिट २०२५ आयाेजना गर्ने भएको छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरेर क्यानले यसबारे जानकारी दिएकाे हाे । क्यान रूपन्देही अध्यक्ष जीवन अधिकारीले ब्रान्ड लक्षित कार्यक्रमलाई याे...

  • गृहमन्त्री लेखकद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

    गृहमन्त्री लेखकद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

    भैरहवा । गृहमन्त्री रमेश लेखकले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । मंगलबार बिहान उनले विमानस्थलको निरीक्षण तथा अवलोकन गरेका हुन् । images गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालय सिद्धार्थनगर, रुपन्देहीका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार गृहमन्त्री...

  • शारिरिक सुगठन प्रतियोगिताका उपाधिमा रोयल जिमको दरिलो दाबी

    शारिरिक सुगठन प्रतियोगिताका उपाधिमा रोयल जिमको दरिलो दाबी

    तेस्रो मिस्टर उजिरसिंहको उपाधि रोयल जिमका रानालाई बुटवल । पछिल्लो समय रुपन्देहीमा भएका शारीरिक सुगठन प्रतियोगिताहरूमा उपाधि विजेताको लागि बुटवल छ अमर पथ सिंह कम्प्लेक्समा रहेको रोयल जिम एन्ड फिटनेसले दरिलो दाबी गर्न थालेको छ। बुटवलमा भइरहेका विभिन्न प्रतियोगिताहरूमा फिटनेसबाट...

  • आजबाट भैरहवामा कांग्रेसको दुई दिने प्रशिक्षण

    आजबाट भैरहवामा कांग्रेसको दुई दिने प्रशिक्षण

    भैरहवा। कांग्रेसको निति, अनुसन्धान तथा प्रशिक्षण विभागको आयोजनामा सोमबारबाट भैरहवामा राष्ट्रियस्तरको दुई दिने प्रशिक्षण कार्यक्रम सुरु हुन लागेको छ । भैरहवाको पटवा बैङक्वेट हलमा आयोजना गर्न लागिएको प्रशिक्षणको सोमबार मध्यान्ह कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने तय गरिएको छ ।...