Author: Lumbini Press

निजी स्वास्थ्य संस्थाहरूले सरकारी मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्छः मुख्यमन्त्री आचार्य

निजी स्वास्थ्य संस्थाहरूले सरकारी मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्छः मुख्यमन्त्री आचार्य

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई सरकारद्वारा निर्धारण गरिएका नीति, नियम र मापदण्डहरूको पूर्णरूपमा पालना गरेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । सोमबार राप्ती लाइफ केयर हस्पिटल प्रालि, मोतिपुरको भवन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्र अति संवेदनशील भएको उल्लेख गर्दै सरकारले निर्धारण गरेका मापदण्डहरूको पालनामा जोड…

राप्रपाले शनिबार बुटवलमा शक्ति प्रदर्शन गर्ने, केन्द्रीय पदाधिकारीले आमसभामा सम्बोधन गर्ने

राप्रपाले शनिबार बुटवलमा शक्ति प्रदर्शन गर्ने, केन्द्रीय पदाधिकारीले आमसभामा सम्बोधन गर्ने

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवलमा आमसभा गर्ने भएको छ ।‘अवस्था बदल्न व्यवस्था बद्लौं’ भन्ने नाराका साथ राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा शनिबार आमसभा हुन लागेको हो । आमसभाबारे जानकारी दिन बिहीबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले सातवटै प्रदेशमा पार्टीले आयोजना गर्ने कार्यक्रम अन्तर्गत शनिबार जनजागरणको रूपमा सभा गर्न…

  • स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध :स्वास्थ्यमन्त्री सारु

    स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध :स्वास्थ्यमन्त्री सारु

    बुटवल। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवाको क्षेत्रमा भौतिक पूर्वाधारसँगै गुणस्तरीय जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान केन्द्रित गरेको बताएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसका अवसरमा विहिबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री सारुले सरकारी अस्पतालहरुमा स्वास्थ्य...

  • फरक स्वाद पस्कीनेगरी तिलोत्तमामा खुल्यो यार्सा अर्गानिक हाउस

    फरक स्वाद पस्कीनेगरी तिलोत्तमामा खुल्यो यार्सा अर्गानिक हाउस

    तिलोत्तमा । बिल्कुलै फरक वातावरणमा अर्गानीक स्वाद पस्कनेगरी रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यार्सा अर्गानिक हाउस सञ्चालनमा आएको छ । प्रकृति संग स्वादको भेट गराउने नारासहित दुई कोरीया रिर्टनी युवाहरुको लगानीमा यार्सा अर्गानिक हाउस मणीग्राम विकास पथमा सञ्चालनमा ल्याएका हुन् । युवा...

  • लुम्बिनी प्रदेश सभालाई आज प्रधामन्त्री ओलीले बिशेष सम्बाेधन गर्दै

    लुम्बिनी प्रदेश सभालाई आज प्रधामन्त्री ओलीले बिशेष सम्बाेधन गर्दै

    बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई आज साेमबार विशेष सम्बोधन गर्दैछन। प्रधानमन्त्री ओलीको सम्बोधनको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएकाे छ। प्रधानमन्त्री ओलीले आज बिहान ११ः३० बजे प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने गरी बैठक बस्ने कार्यसूची...

  • बुटवलमा आजदेखि दोस्रो मेयर कप फुटबल

    बुटवलमा आजदेखि दोस्रो मेयर कप फुटबल

    बुटवल ।बुटवलमा आज साेमबारदेखि अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।फुटबल खेल र खेलाडीहरुको विकास गर्ने उदेश्यका साथ बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र नगर खेलकुद विकास समितिको आयोजनामा अन्तर विद्यालय दोस्रो मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता शुरु हुन...

  • हाटबजार व्यवस्थापनले श्रमजीवि बढाएको छ : खेलराज पाण्डेय

    हाटबजार व्यवस्थापनले श्रमजीवि बढाएको छ : खेलराज पाण्डेय

    बुटवल । रुपन्देहीका विभिन्न स्थानमा हाटबजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुको साझा संस्था हाटबजार व्यवसायी संघ रुपन्देहीको १९ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे ले हाटबजार व्यवसायिले स्वरोजगारको वातावरणमा सृजना...