Author: Lumbini Press

प्रधानमन्त्री कपः पुलिसको लगातार छैठौं जित

प्रधानमन्त्री कपः पुलिसको लगातार छैठौं जित

भैरहवा। स्पिनर ललितनारायण राजवंशीले ५ तथा फाष्ट बलर गुल्शनकुमार झाले ४ विकेट एवं कप्तान दीपेन्द्रसिंह ऐरीको विष्फोटक अर्धशतकको सहयोगमा प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैठौं जित निकाल्न सफल भएको छ । पुलिसले गण्डकी प्रदेशलाई ७ विकेटले हराएको हो । बुधवार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा ९३ रनको झिनो…

बुटवलका विद्युतीय रिक्सा व्यवसायी संगठित

बुटवलका विद्युतीय रिक्सा व्यवसायी संगठित

बुटवल । सुन्दर शहरको परिकल्पनासहित भित्रिएका ई–रिक्साको दीर्घकालीन व्यवस्थापनमा बुटवल उपमहानगरपालिका चासो नदिएको भन्दै विद्युतीय रिक्सा व्यवसायी संगठित भएका छन् । मंगलबार बुटवलमा ई–रिक्सा व्यवस्थापन भेला राखेर पाँच वटा समितिले ई–रिक्सा व्यवस्थापन संघर्ष समिति, बुटवल गठन गरेका हुन् । समितिमा हरियाली यातायात प्रालि, सत्यवती यातायात प्रालि, स्वतन्त्र ई–रिक्सा तथा अटो टयाम्पो चालक संघ, नेपाल अटो…

  • चुनाव विद्यार्थीको दौडधूप नेताको

    चुनाव विद्यार्थीको दौडधूप नेताको

    नेपालगन्ज । नेपालगन्जका तीन क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भइरहेको छ। निर्वाचन भइरहेको तीन वटै ठाउँमा पुग्दा भीडभाड देखिन्थ्यो। विद्यार्थीको भीड हुनु स्वभाविक नै मानियो। तर पार्टीका नेताको पनि बाक्लो उपस्थिति देखियो। विद्यार्थीको चुनाव भएकाले विद्यार्थीले भोट माग्नु...

  • अर्घाखाँचीमा मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु

    अर्घाखाँचीमा मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु

    अर्घाखाँची। लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सन्धिखर्कस्थित टुँडिखेलमा मंगलबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले उद्घाटन गरे । प्रतियोगिता उद्घाटन हुनुअघि बाजागाजासहित झाँकी र र्याली निकालिएको थियो...

  • प्रधानमन्त्री कपः इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती विजयी

    प्रधानमन्त्री कपः इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती विजयी

    भैरहवा। प्रधानमन्त्री कपमा पुरुष एकदिवसीय क्रिकेटमा इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको हो । मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा...

  • प्रधानमन्त्री कपः कोशीविरुद्ध कर्णाली प्रदेशको फराकिलो जित

    प्रधानमन्त्री कपः कोशीविरुद्ध कर्णाली प्रदेशको फराकिलो जित

    तिलोत्तमा । कोशी प्रदेशविरुद्ध कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा फराकिलो जित हात पारेको छ । मंगलवार रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो ।...

  • दाङमा मकै उत्पादन बढ्यो

    दाङमा मकै उत्पादन बढ्यो

    दाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीन बाली मकैखेती हुने गरेको छ । बर्सेनि तीन हजार आठ सय हेक्टर क्षेत्रमा हिउँदे, वसन्ते र बर्खे मकैखेती हुने गरेको छ । तीमध्ये वसन्ते मकैखेती गर्ने किसान...

  • बाँकेमा एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

    बाँकेमा एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

    नेपालगन्ज । प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले विभिन्न किसिमका अपराध गरेर लामो समयदेखि फरार रहेका ६५ फरार प्रतिवादीलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक...