Author: Lumbini Press

प्रदेश निजामती सेवा ऐन सम्बन्धी संशोधन विधेयक प्रमाणीकरण

प्रदेश निजामती सेवा ऐन सम्बन्धी संशोधन विधेयक प्रमाणीकरण

बुटवल । लुम्बिनी प्रदेशको प्रदेश निजामती सेवा ऐन सम्बन्धी संशोधन विधेयक २०८० प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । उक्त विधेयक पुस १७ गते प्रदेश सभाबाट दोस्रो पटक हुबहु पारित भएको थियो । नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा(१)…

बुटवलमा भाेलिदेखी रात्रीकालिन खाना महाेत्सव

बुटवलमा भाेलिदेखी रात्रीकालिन खाना महाेत्सव

बुटवल । नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकारहरु हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र बिकास हाम्रो अभियान भन्ने मुल नाराका साथ बुटवलमा बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ हुने भएको छ। मुख्य प्रायोजक सागर डिष्ट्रिलरी (रोयल ब्लु) र गोर्खा ब्रुअरीको सहप्रायोजनमा रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको आयोजनामा पुस २९ गतेदेखि माघ…

  • लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना बनाउनुपर्छः मुख्यमन्त्री आचार्य

    लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना बनाउनुपर्छः मुख्यमन्त्री आचार्य

    बाँके। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना विश्व विद्यालय बनाउनेगरी भूमिका बढाउनुपर्ने बताए । विश्व विद्यालयको छैठौं सभा(सिनेट) बैठकलाई बुधबार बाँकेमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले विश्व विद्यालयको शैक्षिक र प्रशासनिक सेवालाई थप प्रभावकारी बनाउन जरुरी...

  • शीतलहरले सडक चिप्लो भएपछि दाउन्नेमा यातायात अवरुद्ध

    शीतलहरले सडक चिप्लो भएपछि दाउन्नेमा यातायात अवरुद्ध

    बुटवल । शीतलहरका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा यातायात अवरुद्ध बनेको छ। नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेको यो सडक खण्ड उकालो र ओरालो रहेकाले शीतलहरका बेला सडक चिप्लो भएर यातायात अवरुद्ध हुने गरेको छ । सोही क्रममा बुधबार बिहानसम्म यातायात...

  • मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन

    मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन

    लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट रु एक करोड ४३ लाख ५९ हजार नौ सय ९० सङ्कलन भएको छ । चालु आर्थिक वर्षमा दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम सङ्कलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।...

  • लुम्बिनी प्रदेश : दोस्रो आवधिक योजनाको मस्यौदा पारित

    लुम्बिनी प्रदेश : दोस्रो आवधिक योजनाको मस्यौदा पारित

    बुटवल । लुम्बिनी प्रदेश योजना आयोगले तयार पारेको दोस्रो आवधिक योजनाको मस्यौदा निर्देशक समितिले पास गरेको छ । प्रदेश योजना आयोग निर्देशक समितिको बैठकले दोस्रो आवधिक योजनाको मस्यौदा पारित गरेर विकास परिषद्मा पठाउने निर्णय गरेको हो । अब विकास परिषद्बाट...

  • नेपालगञ्जमा मोमो महोत्सव हुँदै

    नेपालगञ्जमा मोमो महोत्सव हुँदै

    जानकी । नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मोमो महोत्सव आयोजना हुने भएको छ । नयाँ वर्ष २०२५ को सुरुआतसँगै दोस्रो मोमोे महोत्सव गर्न लागिएको हो । सिद्धार्थ हस्पिटालिटीको आयोजामा यही पुस २५, २६ र २७ गते दोस्रो मोमो महोत्सव हुने आज...

  • नेपालगन्ज हुँदै भारत लाने तयारी गरिएको ३० लाख रुपैयाँ बराबरको भेप बरामद

    नेपालगन्ज हुँदै भारत लाने तयारी गरिएको ३० लाख रुपैयाँ बराबरको भेप बरामद

    बुटवल । काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको टान्सर्पोटको गाडीमा राजस्व छली गरी ल्याएको ३० लाख रुपैयाँको इलेक्ट्रिक चुरोट (भेप) राजस्व अनुसन्धान कार्यालय बुटवलले बरामद गरेको छ । चीनबाट ल्याएको इलेक्ट्रिक चुरोट नेपालगन्ज हुँदै भारतको लैजाने तयारी गरेको सूचनाको आधारमा पूर्वपश्चिम राजमार्ग...

  • बुटवलमा नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला

    बुटवलमा नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला

    बुटवल । बुटवल उपमहानगरपालिका-११ मा नवजात शिशु फेला मृत अवस्थामा परेकी छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका बुटवलको मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा मृत बच्चा फेला परेको बताएका हुन् । उनले नवजात शिशु महिना पुगेर नै...