बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु
बुटवल । बुटवलमा सोमबार साँझदेखि माघी मेला तथा खाना महोत्सव २०८१ सुरु भएको छ । रुपन्देही होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घको आयोजनमा ‘नेपाली मौलिक संस्कृति र स्थानीय खानाका परिकारको हाम्रो शान, सहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान’ भन्ने...
