Author: Lumbini Press

बुटवलले बनायो नगर गान नगर सभाबाट अनुमोदन, यस्ता छन शब्द

बुटवलले बनायो नगर गान नगर सभाबाट अनुमोदन, यस्ता छन शब्द

बुटवल। बुटवल उपमहानगरपालिकाले नगर गान तयार गरेको छ। खुला प्रतिस्पर्धाबाट नगर गान छनोट गरी नगर कार्यपालिका बैठकबाट पारित गर्दै नगर सभाबाट अनुमोदन गरिएको हो। १४ जनाले पेश गरेका नगर गानमध्ये बुटवलका डिल्लीनारायण पाण्डेले रचना गरेको नगर गान उत्कृष्ट भएको हो। सोही नगरगान बुधबारको नगर सभाले अनुमोदन गर्दै प्रचलनमा ल्याएको नगर प्रमुख खेलराज पाण्डेयले बताए। नगर…

बुटवलको राष्ट्रपति रनिङ शिल्डमा राष्ट्रिय स्तरको प्रतियोगिताको झल्को(फोटो भिडियो सहित)

बुटवलको राष्ट्रपति रनिङ शिल्डमा राष्ट्रिय स्तरको प्रतियोगिताको झल्को(फोटो भिडियो सहित)

बुटवल । बुटवलमा आजदेखि छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मंगलबार बुटवलको दिपनगर स्थित सिद्वेश्वरी खेल मैदानमा एक बिशेष कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उदघाटन गरे । सो अवसरमा नगर प्रमुख पाण्डेयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई उपमहानगरपालिकाले गौरवको कार्यक्रमको रूपमा लिएको भन्दै सोही अनुसार बजेट बिनियोजन गरिएको बताए ।…

  • बुटवलमा मदन भण्डारी गाेल्डकप भलिवलकाे तयारी पूरा

    बुटवलमा मदन भण्डारी गाेल्डकप भलिवलकाे तयारी पूरा

    बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ आयोजना हुँदैछ । पौष १७ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु...

  • पठन संस्कृतिको अभावले समाज अराजकतातिर : सभामुख घर्ती

    पठन संस्कृतिको अभावले समाज अराजकतातिर : सभामुख घर्ती

    बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पुस्तक अध्ययन गर्नेहरू कम हुँदै जाँदा समाज अराजकतातिर गइरहेका बताएका छन् । छोटो र हल्का सूचना भएका व्यक्तिहरूले भन्दा पुस्तक अध्ययन गरेका व्यक्तिहरूले समाजमा महत्त्वपूर्ण योगदान दिन सक्ने विभिन्न अध्ययनले देखाएको उनको...

  • लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौँ : स्वास्थ्यमन्त्री

    लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौँ : स्वास्थ्यमन्त्री

    बुटवल । लुम्बिनी प्रादेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई मेशिन ल्याएर छाड्ने दाबी गरेका छन् । मेशिन खरिदका लागि हाल प्रक्रियामा रहेका टेन्डरमा स्पेसिफिकेशनका विषयमा उठेका प्रश्नहरूलाई समाधान गरी नयाँ प्रक्रियाबाट मेशिन खरिद गरिने उनले बताए...

  • बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    नेपालगञ्ज । बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका फेला परेका छन् । गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका एक हजार पाँच सय ८८ बालबालिका फेला परेका हुन् । “पछिल्लो समय कुपोषण भएका बालबालिकाको अवस्था घट्दो देखिन्छ । यद्यपि जिल्लाका...

  • बुटवलमा प्रदेशस्तरीय श्रम सम्मेलन सम्पन्न

    बुटवलमा प्रदेशस्तरीय श्रम सम्मेलन सम्पन्न

    बुटवल । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसी लुम्बिनी प्रदेश समन्वय समितिको आयोजनमा बुटवलमा प्रदेश स्तरीय श्रम सम्मेलन सम्पन्न भएको छ। सबै राजनीति दलहरुको प्रतिनिधित्व हुने गरि ट्रेड युनियनको छाता संगठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले लुम्बिनी प्रदेशका श्रमिकका समस्यालाई...

  • सलून उद्यमी मोहन ठाकुरलाई रेनेसान्स नेक्स्टजेन लिडर्स अवार्ड

    सलून उद्यमी मोहन ठाकुरलाई रेनेसान्स नेक्स्टजेन लिडर्स अवार्ड

    बुटवल । नेपालमा सैलुन क्षेत्रलाई ब्यवस्थापन गर्दै लामो समयदेखी काम गर्दै आएका सैलुन उद्यमी मोहन ठाकुरले रेनेसान्स नेक्स्टजेन लिडर्स अवार्ड प्राप्त गरेका छन। नेपालको उत्कृष्ट हेयर ड्रेसर र सैलून उद्यमीको रूपमा भारतमा आयोजित कार्यक्रममा ठाकुरले रेनेसान्स नेक्स्टजेन लिडर्स अवार्ड २०२४...