Author: Lumbini Press

सञ्चारिका समुह रुपन्देहीमा सर्वसम्मत नेतृत्व, अध्यक्षमा मिना र सचिवमा पुनः पूजा निर्वाचित

सञ्चारिका समुह रुपन्देहीमा सर्वसम्मत नेतृत्व, अध्यक्षमा मिना र सचिवमा पुनः पूजा निर्वाचित

बुटवल। ‘ समानताका लागि सञ्चार’  अभियान भन्ने मुल नाराका साथ स्थापित संस्था  सञ्चारिका समुह रुपन्देहीको वार्षिक साधारणसभा तथा ५ औं अधिवेशनबाट अध्यक्षमा मिना ढकाल सर्वसम्मतरुपमा निर्वाचित भएकी छन् । जसको उपाध्यक्ष मिना पाण्डे (अस्मिना),  महासचिवमा  छाँया पन्त, सचिवमा पूजा पन्थी, कोषाध्यक्षमा अम्बिका परियार, कार्यक्रम संयोजक कल्पना डुम्रे  चयन भएका छन् ।   त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा…

ललितकलाको अध्ययन, अनुसन्धान र संरक्षणमा साझेदारी गर्न प्रदेश सरकार तयार छ : मुख्यमन्त्री आचार्य

ललितकलाको अध्ययन, अनुसन्धान र संरक्षणमा साझेदारी गर्न प्रदेश सरकार तयार छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र ललितकलाको प्रचुर सम्भावना रहेको, त्यसको अध्ययन, संरक्षण र विकासका लागि साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्र थुम्केलीलगायतका प्रतिनिधिसँग आज भएको छलफलमा मुख्यमन्त्री आचार्यले प्रदेशभित्रको कला, संस्कृति, साहित्य, सिप, ज्ञान विज्ञान तथा…

  • लुम्बिनी प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी

    लुम्बिनी प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी

    रुपन्देही । मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र ललितकलाको थप अध्ययन, संरक्षण र विकासका लागि साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको जानकारी दिएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्यसचिव देवेन्द्र थुम्केलीलगायत प्रतिनिधिसँग आज बिहान भएको...

  • बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर

    बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर

    नेपालगञ्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले यसवर्ष बाँकेका तीन वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत कार्य गरेको भन्दै सो मुद्दा दायर भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१५...

  • बुटवल हस्पिटलको प्राथमिक उपचार सेवा

    बुटवल हस्पिटलको प्राथमिक उपचार सेवा

    बुटवल । यहि पुसको ३ गतेदेशि सञ्चालनमा रहेको बुटवलको औद्योगिक व्यापार मेलामा बुटवल हस्पिटल प्रा.लि.ले प्राथमिक उपचार सेवा प्रदान गरेको छ । मेला स्थलको मुल गेटमै बुटवल हस्पिटल प्रा.लि.ले निशुल्क स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार संचालन गरेको हो । मेला...

  • महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख

    महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख

    घोराही । यहाँको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेका छिन् । लामो समयदेखि स्वयंसेविकाको काम गरे पनि राज्यले दुःख बुझ्न नसकेको उनको गुनासो छ । “स्वयंसेविकाका रूपमा काम गर्दा राज्यले हाम्रो मूल्याङ्कन गर्न...

  • प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा

    प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा

    दाङ । लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आवश्यक भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दाङकाे देउखुरीमा मुख्यमन्त्री कार्यालयसहित अन्य ९ वटा मन्त्रालयका कार्यालय भवन निर्माण भइरहेका छन् । प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन एकाइ कार्यालय दाङका...

  • रुपन्देही देवदहमा दोस्रो मिडिया फेस्टिभल हुँदै

    रुपन्देही देवदहमा दोस्रो मिडिया फेस्टिभल हुँदै

    बुटवल । रुपन्देहीको देवदहमा मिडिया फेस्टिभल हुने भएको छ । देवदह प्रेस क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै पुस ११ र १२ गते सरहनबारीमा दोस्रो मिडिया फेस्टिभल गर्न लागेको जनाएको हो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विष्णु पोखरेलले देवदहलाई बौद्धिक बहसको...