सिद्धार्थनगरमा पुर्वाधारतर्फ ५९ योजना कार्यन्वयनमा
भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पुर्वाधार विकास तथापुजीगत रकमखर्चलाई तिव्रतादिएको छ । पुजीगत बजेटको लक्ष्यहासिल गरी असारे बिकासलाई कम गर्न सयममै ठेक्कालगाउने, ठेक्का सम्झौता गरी काम अगाढी बढाउने कामअहीले धमाधम भैरहेको सिद्धार्थनगर नगरपालिकाकाप्रमुख ईस्तियाकअहमदखानले जानकारी दिए । पालीकाहरुमा खासगरी समयमै ठेक्का...
