बाल विवाहविरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
- लुम्बिनी प्रेस संवाददाता
- माघ १४, २०८१
- 292 Shares
-
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलेले बाल विवाहविरुद्धको अभियानमा प्रतिबद्धता जनाएका छन् ।
बाल विवाह मुक्त नेपाल बनाउने अभियान अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दाङमा भएको कार्यक्रममा उनले बाल विवाह मुक्त प्रदेश बनाउने गरी सरकारले प्राथमिकतामा राखेको बताएका हुन ।
मुख्यमन्त्री आचार्यले बाल विवाह सामाजिक समस्या र कानुनी अपराध भएको बताउँदै बाल बालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए । लुम्बिनी प्रदेशभित्र बालविवाह सामाजिक समस्याको रूपमा रहेको उनले बताए ।
यस्तै मुख्यमन्त्री आचार्यले बाँके र बर्दियामा बसोबास रहेको चिडिमार समुदायलाई सीमान्तकृत, अल्पसङ्ख्यकको रूपमा सूचीकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्री आचार्यसहित प्रदेश प्रमुख सचिव बाबुराम अधिकारीलगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा