करेन्ट लागेर रुपन्देहीमा १ जनाको मृत्यु
Read Time:31 Second
वुटवल । रूपन्देहीको मर्चवारी गाउँपालिका-३ मधुबनिया बस्ने ४६ वर्षीय विनोद यादवको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित तरकारी बारीमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

लेखकको सम्वन्धमा