कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ

कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ
0 0
Read Time:38 Second

बुटवल । नेपाल कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त भएकी छन् । बुधबार कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले सांसद श्रेष्ठलाई सचेतकमा नियुक्त गरेका हुन् ।

कांग्रेस लुम्बिनीमा विगत ३ महिनादेखि सचेतक पद रिक्त रहेको थियो । कांग्रेस प्रमुख सचेतक जमुना ढकालले श्रेष्ठलाई सचेतकमा नियुक्त गरेको जानकारी दिइन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %