Banner News

एसईईमा लुम्बिनीबाट ९४ हजार ९ सय ८ परीक्षार्थी  सहभागी हुँदै

एसईईमा लुम्बिनीबाट ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुँदै

दाङ । लुम्बिनी प्रदेशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को तयारी पूरा भएको छ । बिहिवार विहान ८ बजेबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुदैछ । यस वर्ष प्रदेशभर ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा व्यवस्थितरूपमा सञ्चालन गर्न ३४८ परीक्षा केन्द्र तोकिएको छ भने ८ हजार ६ सय कर्मचारी परिचालन गरिने…

सैनामैनाको सहिद नारायणमा अनेरास्ववियु विजयी

सैनामैनाको सहिद नारायणमा अनेरास्ववियु विजयी

वुटवल । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रुपन्देहीको सैनामैनास्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा अनेरास्ववियुका विज्ञान पाण्डे विजयी भएका छन् । मंगलबार सम्पन्न निर्वाचनबाट अखिल संयुक्तबाट उम्मेदवार बनेका विज्ञान पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । अखिल संयुक्त प्यानलका उम्मेदवार पाण्डेले ३१३ मत प्राप्त गरी निर्वाचित हुँदा नेपाल विद्यार्थी संघ (नेविसंघ) का मौसम थापा मगरले २५२…

  • पाल्पाको शहीद क्याम्पस रामपुरमा हवाइफायर

    पाल्पाको शहीद क्याम्पस रामपुरमा हवाइफायर

    वुटवल । पाल्पाको रामपुर नगरपालिकास्थित शहीद बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणनाको क्रममा विवाद उत्पन्न भएपछि मध्यरातमा हवाइफायर भएको छ । विवादका कारण उक्त क्याम्पसको मतगणना पनि स्थगित भएको छ । मंगलवार निर्बाचन सकिएपछि मतगणना सुरु भएपछि विवाद...

  • तिलोत्तमा गोल्डकपको तयारी तिव्र, दुई भारतीय टिम पनि सहभागी हुने

    तिलोत्तमा गोल्डकपको तयारी तिव्र, दुई भारतीय टिम पनि सहभागी हुने

    बुटवल । यही शनिबारदेखि रुपन्देहीमा २३ औं संस्करणको तिलोत्तमा गोल्डकप सुरु हुँदैछ । प्रतियोगितामा सहभागी हुने ८ टिमको टुंगो लगाएर टाइसिट तयार भैसकेको छ । प्रतियोगितामा आयोजक रुपन्देही–११, चर्च व्याइज युनाइटेड, एपीएफ, संकटा एफसी, मच्छिन्द्र फुटवल क्लब, नेपाल पुलिस क्लब,...

  • बुटवलका विद्युतीय रिक्सा व्यवसायी संगठित

    बुटवलका विद्युतीय रिक्सा व्यवसायी संगठित

    बुटवल । सुन्दर शहरको परिकल्पनासहित भित्रिएका ई–रिक्साको दीर्घकालीन व्यवस्थापनमा बुटवल उपमहानगरपालिका चासो नदिएको भन्दै विद्युतीय रिक्सा व्यवसायी संगठित भएका छन् । मंगलबार बुटवलमा ई–रिक्सा व्यवस्थापन भेला राखेर पाँच वटा समितिले ई–रिक्सा व्यवस्थापन संघर्ष समिति, बुटवल गठन गरेका हुन् । समितिमा...

  • चुनाव विद्यार्थीको दौडधूप नेताको

    चुनाव विद्यार्थीको दौडधूप नेताको

    नेपालगन्ज । नेपालगन्जका तीन क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भइरहेको छ। निर्वाचन भइरहेको तीन वटै ठाउँमा पुग्दा भीडभाड देखिन्थ्यो। विद्यार्थीको भीड हुनु स्वभाविक नै मानियो। तर पार्टीका नेताको पनि बाक्लो उपस्थिति देखियो। विद्यार्थीको चुनाव भएकाले विद्यार्थीले भोट माग्नु...

  • प्रधानमन्त्री कपः इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती विजयी

    प्रधानमन्त्री कपः इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती विजयी

    भैरहवा। प्रधानमन्त्री कपमा पुरुष एकदिवसीय क्रिकेटमा इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको हो । मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा...

  • होलीमा कपालको हेरचाह: सावधानी र त्यसपछिको स्याहार

    होलीमा कपालको हेरचाह: सावधानी र त्यसपछिको स्याहार

    मोहन ठाकुर होली रंगको पर्व हो, रमाइलो गर्ने र साथीभाइ, परिवारसँग खुसी साट्ने दिन हो। तर, होली खेल्दा प्रयोग गरिने रासायनिक रंगहरूले हाम्रो कपाललाई गम्भीर असर पार्न सक्छ। त्यसैले, होली खेल्नुअघि उचित सावधानी अपनाउनुका साथै खेलिसकेपछि राम्रो स्याहार गर्नु अत्यन्त...