Banner News

प्रधानमन्त्री कपः इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती विजयी

प्रधानमन्त्री कपः इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती विजयी

भैरहवा। प्रधानमन्त्री कपमा पुरुष एकदिवसीय क्रिकेटमा इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको हो । मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल बनाएको थियो । बागमतीका ओपनर इशान पाण्डेले…

होलीमा कपालको हेरचाह: सावधानी र त्यसपछिको स्याहार

होलीमा कपालको हेरचाह: सावधानी र त्यसपछिको स्याहार

मोहन ठाकुर होली रंगको पर्व हो, रमाइलो गर्ने र साथीभाइ, परिवारसँग खुसी साट्ने दिन हो। तर, होली खेल्दा प्रयोग गरिने रासायनिक रंगहरूले हाम्रो कपाललाई गम्भीर असर पार्न सक्छ। त्यसैले, होली खेल्नुअघि उचित सावधानी अपनाउनुका साथै खेलिसकेपछि राम्रो स्याहार गर्नु अत्यन्त जरुरी छ। होली खेल्नु अघि अपनाउनु पर्ने सावधानीहरू: तेल लगाउने: होली खेल्न जानु अघि कपालमा…

  • लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?

    लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?

    बुटवल । लुम्बिनी प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले समपूरक तथा विशेष अनुदानका आयोजनाहरू स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउने निर्णय भएको छ । यसैगरी प्रदेश सचिवहरूको जिम्मेवारी तोक्ने,...

  • बुटवलमा क्यान बीटुसी समिट हुँदै

    बुटवलमा क्यान बीटुसी समिट हुँदै

    बुटवल । क्यान महासंघ रूपन्देहीले बुटवलमा फागुन २६ र २७ गते बिजनेस कस्टमर समिट २०२५ आयाेजना गर्ने भएको छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरेर क्यानले यसबारे जानकारी दिएकाे हाे । क्यान रूपन्देही अध्यक्ष जीवन अधिकारीले ब्रान्ड लक्षित कार्यक्रमलाई याे...

  • शारिरिक सुगठन प्रतियोगिताका उपाधिमा रोयल जिमको दरिलो दाबी

    शारिरिक सुगठन प्रतियोगिताका उपाधिमा रोयल जिमको दरिलो दाबी

    तेस्रो मिस्टर उजिरसिंहको उपाधि रोयल जिमका रानालाई बुटवल । पछिल्लो समय रुपन्देहीमा भएका शारीरिक सुगठन प्रतियोगिताहरूमा उपाधि विजेताको लागि बुटवल छ अमर पथ सिंह कम्प्लेक्समा रहेको रोयल जिम एन्ड फिटनेसले दरिलो दाबी गर्न थालेको छ। बुटवलमा भइरहेका विभिन्न प्रतियोगिताहरूमा फिटनेसबाट...