बुटवलमा एमालेको जागरणसभा सुरु
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र २९, २०८१
- 254 Shares
-
Read Time:48 Second
बुटवल । बुटवलमा नेकपा एमालेको जागरण सभा सुरु भएको छ । केहीबेर अघि जागरण सभा सुरु भएको हो ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुटवल आएका छन् । राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको हो ।
रामनगरस्थित बुटवल मण्डपमा हुने सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीसँगै अर्थ मन्त्री विष्णु पौडेल लगायतका एमालेका शीर्ष नेताहरू आएका छन् । सभामा विभित्र ठाउँबाट कार्यकर्ताहरु बुटवलमा आएका छन् ।
प्रतिकृया दिनुहोस्
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी
- कांग्रेस महाधिवेशन प्रतिनिधि बन्न गुल्मी–१ बाट युवा ब्यवसायी सन्तोष कंडेलद्वारा उम्मेद्वारी घोषणा
- वेल्टेन प्रोफेसनलको उत्पादन तथा आधुनिक सौन्दर्य प्रविधिबारे प्रशिक्षण

लेखकको सम्वन्धमा