Banner News

प्रदेश सभामा चर्कियो बहस : बजेटदेखि सुशासनसम्म सरकारलाई दबाब

प्रदेश सभामा चर्कियो बहस : बजेटदेखि सुशासनसम्म सरकारलाई दबाब

बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको बैठकमा प्रदेश सांसदहरूले बजेट कार्यान्वयन, कानुनी प्रक्रिया र सुशासनका सवालमा सरकारमाथि कडा प्रश्न उठाएका छन्। समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक विषयलाई लिएर सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुधारको माग गरेका हुन्। बैठकमा बोल्दै प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले कार्की आयोगको प्रतिवेदनको नाममा भइरहेको गैरन्यायिक गतिविधिप्रति आपत्ति…

विष्णु पौडेलको अपिल– नीति, नेतृत्व र कार्यशैली फेरौँ

विष्णु पौडेलको अपिल– नीति, नेतृत्व र कार्यशैली फेरौँ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न अपिल गरेका छन् । रुपन्देही क्षेत्र नम्बर–२ मा उमेदवार बनेर पराजित भएका पौडेलले सोमबार (फागुन २५) विज्ञप्तिमार्फत विगतमा पार्टीका तर्फबाट भएका गल्ती, कमजोरीको गम्भीर समीक्षा र जनअपेक्षाअनुसार आफैँलाई रूपान्तरण गर्न आग्रह गरेका छन् । उनले लोकतन्त्रको…

  • रुपन्देहीमा कति खस्यो मत

    रुपन्देहीमा कति खस्यो मत

    बुटवल । पाँच वटा निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा मतदान सकिएको छ ।जिल्लामा कुल ४ लाख ४२ हजार ९६३ मत खसेक जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए। जुन ६५.०१ प्रतिशत हो । रूपन्देहीका ५ वटा निर्वाचन...

  • रुकुम पूर्वमा कांग्रेस उम्मेदवार कुसुम देवी थापा मगरले गरिन् मतदान

    रुकुम पूर्वमा कांग्रेस उम्मेदवार कुसुम देवी थापा मगरले गरिन् मतदान

    रुकुम पूर्व । कुसुम देवी थापा मगरले रुकुम पूर्वबाट आफ्नो मतदान गरेकी छन्। निर्वाचनअन्तर्गत निर्धारित मतदान केन्द्रमा पुगेर थापा मगरले मताधिकार प्रयोग गरेकी हुन्। मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनु नागरिकको दायित्व भएको उल्लेख गरिन्। उनले...

  • तराईका जिल्लामा आज होली मनाइँदै

    तराईका जिल्लामा आज होली मनाइँदै

    वुटवल। रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र...

  • निर्वाचनका दिन यी सवारी साधनलाई चाहिँदैन पास

    निर्वाचनका दिन यी सवारी साधनलाई चाहिँदैन पास

    काठमाडौं । निर्वाचन आयोगले चुनावका दिन (फागुन २१ गते) आठ प्रकारका सवारीसाधनलाई पास नचाहिने बताएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा दमकल, एम्बुलेन्स, शववाहन, खानेपानीका ट्यांकर दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, दूरसञ्चार सेवा,...

Page 1 of 811234Next ›Last »