रुपन्देही ४ : ०७९ मा लोसपाबाट निर्वाचित शुक्ला जसपाका उमेदवार, दोस्रो भएका यादवको अर्कै दल
बुटवल । रुपन्देहीको दक्षिणी क्षेत्र रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा २२ जना उमेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । राजनीतिक दलबाट १५ र स्वतन्त्र ७ जनाले उमेदवारी दिएका छन् । पूर्वमन्त्रीदेखि पूर्वसांसद चुनावी मैदानमा आमनेसामने हुँदा प्रतिस्पर्धा रोचक...
