Banner News

निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो

निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो

काठमाडौं । निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । शुक्रबार (माघ २) दिउँसो काठमाडौंको कान्तिपथस्थित आयोग कार्यालयमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आयोगको गेटबाट भित्र प्रवेश गर्न रोक्न थालिएको छ । विशेष गरी नेपाली कांग्रेसका कार्यकर्तालाई प्रवेश दिइएको छैन । सीमित व्यक्तिलाई कार्ड हेरेर मात्र गेटबाट भित्र पठाइएको छ । कांग्रेस उपसभापति…

देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो

देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहका नेता शेरबहादुर देउवाले लेखेको पत्र निर्वाचन आयोगमा पुगेको छ । निर्वाचन आयोगलाई लेखेको पत्रमा के लेखिएको छ भन्ने जानकारी नभए पनि पत्र आइपुगेको आयोग स्रोतले जानकारी दियो । विशेष महाधिवेशन पक्षधर नेता गगन थापाले पनि केहीबेरअघि सम्बोधन गर्दै आफूहरुलाई अलमल्याएर निर्वाचन आयोगमा पत्र पठाइएको बताउँदै निर्वाचन आयोगले यहाँको भेलालाई…

  • विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा

    विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा

    काठमाडौँ । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले छलफलमा अल्झाएर र अल्मल्याए पनि सिङ्गो देशभरका कांग्रेस कार्यकर्तालाई कति अल्मल्याउने हो भनेर शेरबहादुर देउवा पक्षलाई प्रश्न गरेका छन् । भृकुटी मण्डपस्थित विशेष महाधिवेशन हललाई सम्बोधन गर्दै थापाले देउवा पक्षले...

  • फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?

    फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दुई महामन्त्रीबीच भएको निर्णायक छलफल पनि निष्कर्षमा नपुगेपछि कांग्रेस अन्ततः फुटेको छ । कांग्रेस देउवा समूहले सानेपामा केन्द्रीय समितिको बैठक बोलाएर महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षसम्म...

  • गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्‍यो खारेज

    गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्‍यो खारेज

    काठमाडौं । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई गरिएको कारबाही खारेज गरिएको छ । भृकृटीमण्डपमा जारी विशेष महाधिवेशनको हलले उक्त कारबाही खारेज गर्ने घोषणा गरेको हो । थापा, शर्मा र मन्सुरलाई पार्टीले पाँच वर्षका लागि साधारण...

  • काठमाडौं । गगन थापाले नेपाली कांग्रेस नफुटेको बताएका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा संवोधन गर्दै थापाले उक्त कुरा बताएका हुन् । उनले बहुमत प्रतनिधिहरू जहाँ रहन्छन् कांग्रेस त्यहीँ रहने बताए । "कांग्रेस फुटेको छैन, कांग्रेस यहाँ छ । यो...

  • आज तमु ल्होसार मनाइँदै

    आज तमु ल्होसार मनाइँदै

    काठमाडौं । गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने राजधानी काठमाडौंसहित विभिन्न स्थानमा सांस्कृतिक गतिविधि बढेका छन् । तमु ल्होसार गुरुङ समुदायको समय–चक्र र सूर्यसँग...