Banner News

बुटवल उपमहानगरपालिका पनि घेराउ (तस्बिरहरू)

बुटवल उपमहानगरपालिका पनि घेराउ (तस्बिरहरू)

बुटवल । प्रदर्शनकारीहरुले बुटवल उपमहानगरपालिका घेराउ गरेका छन। सोही विचमा एक समुहले पानी बिस्कुट बिरतण समेत गरिरहेको छ । थप तस्बिरहरु हेर्नुहोस ।

कपिलवस्तुमा मोहम्मद डे धुमधामका साथ मनाइयो

कपिलवस्तुमा मोहम्मद डे धुमधामका साथ मनाइयो

कपिलवस्तु । ईस्लाम धर्मका प्रबक्ता पैगम्बर हजरत मोहम्मद मुस्ताफा सल्लल्लाहो अलैहे वसल्लमको १५०० औं जन्मोत्सव (मोहम्मद डे) शुक्रबार कपिलवस्तुमा धुमधामका साथ मनाइएको छ। सदरमुकाम तौलिहवा, चन्द्रौटा, चाकरचौडा र महाराजगञ्जलगायत विभिन्न क्षेत्रमा मुस्लिम समुदायले झण्डा र्याली, धार्मिक सभा र सामाजिक सेवामुखी कार्यक्रम गर्दै जन्मजयन्ती मनाएका हुन्। धर्मगुरुका अनुसार पैगम्बर मोहम्मदको जन्म सउदी अरबको मक्कामा बिबी अमिनाको…

  • लुम्बिनी प्रदेशमा विपद्‍मा परी साउनमै ४३ ले ज्यान गुमाए

    लुम्बिनी प्रदेशमा विपद्‍मा परी साउनमै ४३ ले ज्यान गुमाए

    रुपन्देही । लुम्बिनी प्रदेशमा गत साउन महिनामा विभिन्न विपद्मा परी ४३ जनाले ज्यान गुमाएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा १५४ जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन् । सो अवधिमा बाढी, डुबान, अतिवृष्टि, आगलागी,...

  • “तीज : संस्कृति जगेर्ना र पर्यटन प्रवर्द्धनको साझा चौतारो”

    “तीज : संस्कृति जगेर्ना र पर्यटन प्रवर्द्धनको साझा चौतारो”

    बुटवल । मौलिक पर्व तीजलाई संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाउनुपर्ने सरोकारवालाहरूको जोड रहेको छ। सञ्चारिका समूह रूपन्देही नेपालले आयोजना गरेको हरितालिका तीज संस्कृति संरक्षण तथा पर्यटक प्रवर्द्धनका लागि महिला पत्रकार अन्तरक्रिया तथा दर खाने कार्यक्रम मा सहभागी...

  • बुटवल । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईंदै छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना,...

  • ५२५२औं श्रीकृष्ण जन्मजयन्ती इस्कोन बुटवलमा भव्य रूपमा मनाइने

    ५२५२औं श्रीकृष्ण जन्मजयन्ती इस्कोन बुटवलमा भव्य रूपमा मनाइने

    बुटवल । इस्कोन बुटवलले यस वर्ष पनि ५२ सय ५२औं श्रीकृष्ण जन्मजयन्ती धार्मिक उल्लासका साथ भव्य रूपमा मनाउने भएको छ। बौदिक सनातन धर्मको गौरवलाई उजागर गर्ने गरी आयोजना गर्न लागिएको यो पर्वमा स्थानीय तथा बाहिरी भक्तजनको उल्लेख्य सहभागिता रहने अपेक्षा...

  • लुम्बिनी बुद्धको शाश्वत मातृभूमि

    लुम्बिनी बुद्धको शाश्वत मातृभूमि

    प्रा. डा. गितु गिरी लुम्बिनी पश्चिम नेपालको तराईमा अवस्थित रूपन्देही जिल्लाको सदरमुकाम सिद्धार्थनगरदेखि २२ कि.मी. दक्षिण–पश्चिम एवं तेलार नदीको पश्चिमी किनारमा अवस्थित छ । यहाँ कपिलवस्तुका शाक्यवंशी शासक शुद्धोधनकी पत्नी मायादेवीको कोखबाट ई.पू. ५६३ वैशाख शुक्ल पूर्णिमाको दिनमा सिद्धार्थ गौतम...

  • लुम्बिनी वाणिज्य क्याम्पसद्वारा तेस्रो पटक क्यूएए प्राप्त

    लुम्बिनी वाणिज्य क्याम्पसद्वारा तेस्रो पटक क्यूएए प्राप्त

    बुटवल । नेपालकै नमूना सामुदायिक क्याम्पसको रुपमा परिचीत लुम्बिनी वाणिज्य क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट तेस्रोपटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेको अबसरमा बुटवलमा प्रभातफेरी कार्यक्रम गरेको छ । क्याम्पस प्राङगणबाट सुरु भएको प्रभातफेरी तिनकुने, ईटाभट्टी, पुष्पलाल पार्क, मिलनचोक,...