Banner News

रवि लामिछानेकाे मुद्दा सदर भएन्, थुनामै रहनें

रवि लामिछानेकाे मुद्दा सदर भएन्, थुनामै रहनें

बुटवल । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जारी भएको छ । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथि माग बमाेजिम नहुने फैसला गरेकाे रुपन्देही जिल्ला अदाललते जनाएकाे छ । यद्दपी पूर्णविवरण आउन बाँकी छ । न्यायाधीश नारायण सापकोटाको इजलासमा…

रवि बसेको कोठामा एसी छैन, झ्याल प्लाई उडले टालेर  बन्द छ : मानव अधिकार आयोग

रवि बसेको कोठामा एसी छैन, झ्याल प्लाई उडले टालेर बन्द छ : मानव अधिकार आयोग

बुटवल । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको प्रष्ट पारेको छ । कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी…

  • रुपन्देहीको पर्राेहा परमेश्वर बोलबम धाममा दर्शनार्थीको घुईँचो

    रुपन्देहीको पर्राेहा परमेश्वर बोलबम धाममा दर्शनार्थीको घुईँचो

    बुटवल । आज साउन महिनाको पहिलो सोमबार रुपन्देहीको पर्राेहा परमेश्वर बोलबम धाममा दर्शनार्थीको घुईँचो लागरिहेको छ । पश्चिम नेपालकै पशुपतिनाथ भनेर चिनिने यो धाम बोलबम धामको रूपमा नेपालमा मात्र नभई भारतमा पनि प्रख्यात छ । यहाँ हरेक वर्ष श्रावणी मेलामा...

  • बुटवलमा सार्वजिनक सुनुवाइ : सेवाप्रवाहका विषयमा प्रश्न

    बुटवलमा सार्वजिनक सुनुवाइ : सेवाप्रवाहका विषयमा प्रश्न

    बुटवल । बुटवल उपमहानगरपालिकाले तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको समन्वयमा आयोजित कार्यक्रममा नगरकाे सेवा प्रवाह, शिक्षा, स्वास्थ्य्य, राेजगार, तथा सरसफाइकाे विषयमा नगरबासीले प्रश्न उठाएका थिए । नगरप्रमुख खेलराज पाण्डेयले सार्वजनिक सुनुवाइ कार्यक्रमलाई...

  • सुठौली र कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल

    सुठौली र कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल

    कपिलबस्तु । कपिलबस्तु जिल्लाका सुठौली र कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय रूपमा राजस्व संकलन गरेका छन्। दुवै कार्यालयले आ–आफ्नो वार्षिक लक्ष्य अनुसारको राजस्व संकलन गर्न सफल भएका छन् भने सुठौली भन्सार कार्यालयले त लक्ष्यमाथि २५ प्रतिशतले...

  • तिलोत्तमाको दूरगामी सहकारी डुब्यो ः बचतकर्ताको भीड

    तिलोत्तमाको दूरगामी सहकारी डुब्यो ः बचतकर्ताको भीड

    बुटवल। सञ्चालकले बचत अपचलन गरेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ स्थित श्री डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था बन्द भएको छ । वि.सं. २०५० सालमा स्थापना भएको सहकारी संकटमा फसेपछि आफ्नो बचत फिर्ताको माग गर्दै बचकर्ताहरू बुधबार कार्यालयमा जम्मा भएका...

  • प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

    प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

    बुटवल । लुम्बिनी प्रदेश सभा बैठक पुनः आधा घण्टाका लागि स्थगित भएको छ । मंगलबारको बैठक ढिलो गरी सुरु भएपनि प्रतिपक्ष दल अनुपस्थित भएपछि सभामुख तुलाराम घर्तिमगरले पुनः आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी...

  • बुटवल उपमहानगरपालिकाले ल्यायो ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट

    बुटवल उपमहानगरपालिकाले ल्यायो ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट

    बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ। सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेश्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पूजीगततर्फ ५१ प्रतिशत रहने अनुमान...