आठाै नगर स्तरीय क्रिकेट मेयर कपकाे उपाधी कपिलवस्तु नगरपालिका वडा २ लाई
कपिलवस्तु । आठाै नगर स्तरीय मेयर कप क्रिकेट उपाधि कपिलवस्तु नगरपालिका वडा २ ले जितेको छ । कपिलवस्तु नगरपालिका वडा १२ ले टस जितेर पहिले बलिङ गर्दै १९.५ अोभरमा सबै विकेट गुमाएर १०१ रन बनाउन सफल भएको थियो । वडा १२...
