Banner News

संसद् विघटनविरुद्ध छ रिट दायर

संसद् विघटनविरुद्ध छ रिट दायर

काठमाडौं । सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध छ रिट दायर भएका छन् । समाचार तयार पार्दासम्म पाँच रिट दायर भएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार, अहिलेसम्म ६ वटा रिट निवेदन पेश भइसकेका छन् भने अरु निवेदनहरु पनि पेश हुने क्रममा छन् । ‘तीमध्ये केही रिट निवेदनमा सरकार गठनको प्रक्रियामा प्रश्न उठाएको देखिन्छ,…

क्षतिग्रस्त क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको अनुगमन  जारी

क्षतिग्रस्त क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको अनुगमन जारी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका कारण आगजनीमा परेर प्रभावित भएका कार्यालयहरूको अनुगमनलाई विभिन्न जिल्लाबाट जारी राखेका छन् । मुख्यमन्त्री आचार्यले बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरूको आज अनुगमन गरेका छन् । यसअघि अर्घाखाँची, प्युठान र दाङ जिल्लाका प्रभावित कार्यालयहरूको पनि अनुगमन गरिसकेका थिए । उनले अन्य जिल्लाका पनि…

  • जनजी आन्दोलनको असर : कृष्णनगर भन्सारमा राजस्व संकलनमा गिरावट

    जनजी आन्दोलनको असर : कृष्णनगर भन्सारमा राजस्व संकलनमा गिरावट

    कपिलबस्तु । जनजी आन्दोलनका कारण नियमित काम प्रभावित भएपछि कपिलबस्तुको कृष्णनगर भन्सार कार्यालयले भदौ महिनामा मासिक राजस्व संकलन लक्ष्य पूरा गर्न नसकेको छ। भदौ महिनामा ५० करोड रुपैयाँ राजस्व संकलन लक्ष्य तोकिएकोमा कार्यालयले ४३ करोड रुपैयाँ मात्र उठाउन सफल भएको...

  • दसैँको सुरुआतसँगै बुटवल बसपार्कमा यात्रुको भीड (तस्बिरसहित)

    दसैँको सुरुआतसँगै बुटवल बसपार्कमा यात्रुको भीड (तस्बिरसहित)

    बुटवल । सिट क्षमताभन्दा निकै कम यात्रु बोकेर हिँड्ने गरेका सवारी साधन दशैँ लागिसकेसँगै पुरा सेट क्षमतामा हिँड्न थालेका छन्। बुटवल बसपार्कबाट अन्य समयमा छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन अधिकांश खाली जस्तै देखिन्थे । दशैं सुरु भएलगत्तै बुटवलको...

  • नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    काठमाडौं । आश्विन शुक्ल द्वितीया अर्थात् नवरात्रको दोस्रो दिन आज, दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको...

  • संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको शपथ बेलुका ९ बजे

    संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको शपथ बेलुका ९ बजे

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी अन्तरिम सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार साँझ शीतलनिवासमा संविधान विघटन गर्ने विषयमा सहमति भएसँगै अन्तरिम सरकार बन्ने निश्चित भएको हो । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै सो...

  • रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले

    रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकालेका छन् । मंगलबार (भदौ २४) प्रदर्शनकारीले ललितपुरको नक्खु कारागारबाट लामिछानेलाई निकालेका हुन् । ‘जेनजी’ पुस्ताले सोमबार (भदौ २४)देखि थालेको प्रदर्शन अराजक बन्दै गएको छ ।

  • प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

    प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् । उनले राजीनामा दिनुअघि काठमाडौंमा नेताका निवास, मन्त्री क्वाटर, सिंहदरबार, संसद् भवनलगायतमा आगजनी भइरहेको छ ।

  • बुटवलमा भारी वर्षाबीच प्रदर्शन (तस्बिरहरू)

    बुटवलमा भारी वर्षाबीच प्रदर्शन (तस्बिरहरू)

    बुटवल । रुपन्देहीको बुटवालमा भारी वर्षाबीच मंगलबार (भदौ २४) प्रदर्शन गरिएको छ । ‘जेनजी’ पुस्तालगायत मानिस सरकारविरुद्ध सडकमा उत्रिएका हुन् । राजमार्ग चौराहबाट हिँडेको प्रदर्शनकारीको टोली बुटवलको ट्राफिकचोकमा आइपुगेको छ । यहाँ यति बेला पानी परिरहेको छ । थप तस्बिर...