Banner News

आधुनिक समाज डेन्टलमा स्वास्थ्यमन्त्री घिमिरेको आकस्मिक भ्रमण, मुख स्वास्थ्य सेवामा सहकार्यको प्रतिबद्धता

आधुनिक समाज डेन्टलमा स्वास्थ्यमन्त्री घिमिरेको आकस्मिक भ्रमण, मुख स्वास्थ्य सेवामा सहकार्यको प्रतिबद्धता

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले बुटवलस्थित आधुनिक समाज डेन्टलको आकस्मिक भ्रमण गर्दै मुख स्वास्थ्य सेवाको अवस्था, सेवा विस्तार र सरकारी–निजी साझेदारीका सम्भावनाबारे छलफल गर्नुभएको छ। भ्रमणका क्रममा मन्त्री घिमिरेले आधुनिक समाज डेन्टलका अध्यक्ष तथा मुख स्वास्थ्य अभियन्ता अमृत भुसालसँग प्रदेशभर गुणस्तरीय र पहुँचयोग्य मुख स्वास्थ्य सेवा विस्तार, समुदायमा आधारित जनचेतनामूलक कार्यक्रम सञ्चालन…

‘ह्वाइट एलिफेन्ट’ बन्ने जोखिममा बिआईसिसि, पुनर्जीवनका लागि अभियन्ता प्रकाशका ७ उपाय

‘ह्वाइट एलिफेन्ट’ बन्ने जोखिममा बिआईसिसि, पुनर्जीवनका लागि अभियन्ता प्रकाशका ७ उपाय

बुटवल । ६.५ बिघा क्षेत्रफलमा फैलिएको र करिब १ अर्ब १५ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (BICC) अपेक्षित रूपमा पूर्ण सञ्चालनमा आउन नसक्दा सञ्चालन घाटासँगै संरचना जिर्ण बन्दै जाने चिन्ता बढेको छ। युवा अभियन्ता प्रकाश भुसालले केन्द्रलाई तत्काल व्यावसायिक ढंगले सञ्चालनमा ल्याउन नसके राज्यको ठूलो लगानी ‘ह्वाइट एलिफेन्ट’मा परिणत हुने चेतावनी…

  • रास्वपाको केन्द्रिय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा

    रास्वपाको केन्द्रिय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनमा स्वास्थ्य तथा जनस्वास्थ्य विभागको केन्द्रीय सदस्य पदका उम्मेदवार अमृत भुसाल (पियुष) ले आफ्नो सशक्त उपस्थिति दर्ज गराएका छन्। बुटवल क्षेत्रका सक्रिय, ऊर्जाशील र दूरदर्शी युवा व्यक्तित्वका रूपमा परिचित भुसाल...

  • लुम्बिनीमा सडक दुर्घटना ः मृतकहरुको ग्राफ उकालो लाग्दै

    लुम्बिनीमा सडक दुर्घटना ः मृतकहरुको ग्राफ उकालो लाग्दै

    बुटवल । २०८३ बैशाख २९ गते, अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–८, दुर्गाफाँट–कुरुले क्षेत्रमा सुपा देउराली दर्शन गरेर फर्किँदै गरेको यात्रुवाहक बस दुर्घटनामा पर्दा ५ जनाले ज्यान गुमाए । पर्वत जिल्लाबाट आएको ग १ ध ५०४ नम्बरको बस ओरालो सडकमा अनियन्त्रित भई...

  • बुटवलमा एडभान्स्ड एस्थेटिक्स र हेयर स्टाइलिङ सम्बन्धी सेमिनार सम्पन्न

    बुटवलमा एडभान्स्ड एस्थेटिक्स र हेयर स्टाइलिङ सम्बन्धी सेमिनार सम्पन्न

    बुटवल । ब्युटी तथा हेयर स्टाइलिङ क्षेत्रमा भित्रिरहेका नयाँ प्रविधि र सीपबारे व्यवसायी तथा प्राविधिकलाई अद्यावधिक गराउने उद्देश्यसहित समृद्धि सलोन एन्ड एकेडेमीले एकदिने एडभान्स्ड एस्थेटिक्स तथा हेयर स्टाइलिङ सेमिनार सम्पन्न गरेको छ। कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लासहित अन्य क्षेत्रबाट ब्युटिसियन...

  • दीप बोर्डिङबाट ७ जना विद्यार्थीले एसईईमा ४ जिपिए ल्याए

    बुटवल । दीप बोर्डिङ हाई स्कूल बुटवल–०८, सुख्खानगरका ७ जना विद्यार्थीहरूले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्दै ४ जिपिए पाएका छन् । विद्यालयका अनुसार आशिका पाण्डे, बृषिका थापा क्षेत्री, डिम्पी केसरी, साहिल मण्डल, सम्परण केसी,...

  • प्रदेश सभामा चर्कियो बहस : बजेटदेखि सुशासनसम्म सरकारलाई दबाब

    प्रदेश सभामा चर्कियो बहस : बजेटदेखि सुशासनसम्म सरकारलाई दबाब

    बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको बैठकमा प्रदेश सांसदहरूले बजेट कार्यान्वयन, कानुनी प्रक्रिया र सुशासनका सवालमा सरकारमाथि कडा प्रश्न उठाएका छन्। समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक विषयलाई लिएर सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुधारको माग गरेका हुन्।...

  • घरबाटै कार्यालयको काम गर्न सरकारको आह्वान

    घरबाटै कार्यालयको काम गर्न सरकारको आह्वान

    काठमाडौं । सरकारले कार्यालयको काम घरबाटै गर्न आह्वान गरेको छ । इन्धन संकट गहिरिएको भन्दै सरकाले कार्यालयको काम घरबाटै गर्न आग्रह गरेको हो । मन्त्रिपरिषद्को निर्णय सुनाउँदै मन्त्री प्रतिभा रावलले कार्यालयको काम घरबाटै गर्न सरकारको आग्रह रहेको उनले बताइन् ।...

  • विष्णु पौडेलको अपिल– नीति, नेतृत्व र कार्यशैली फेरौँ

    विष्णु पौडेलको अपिल– नीति, नेतृत्व र कार्यशैली फेरौँ

    काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न अपिल गरेका छन् । रुपन्देही क्षेत्र नम्बर–२ मा उमेदवार बनेर पराजित भएका पौडेलले सोमबार (फागुन २५) विज्ञप्तिमार्फत विगतमा पार्टीका तर्फबाट भएका...