कालीगण्डकी-तिनाउ डाइभर्सन : ३५ किलोमिटर सुरुङ, १ लाख हेक्टर बढी जमिन सिञ्चाईको महत्वकांक्षी आयोजनाको खुल्यो कार्यालय
बुटवल : करिब डेढ दशकदेखि बहसमा रहँदै आएको कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि कार्यालय स्थापना गरी काम अगाडि बढ्ने भएको छ। कालीगण्डकी नदीलाई डाइभर्सन गरेर तिनाउ नदीमा मिसाई रुपन्देही, कपिलवस्तु र नवलपरासीका खेतीयोग्य जमिन सिञ्चाई गर्ने उद्देश्यसहित यो योजना...

