Banner News

२०८० मा १७ वटा सार्वजनिक बिदा

२०८० मा १७ वटा सार्वजनिक बिदा

बुटवल । २०८० सालमा १७ वटा पर्वमा मुलुकभर बिदा दिने भएको छ। नया क्यालेन्डर प्रकाशन भएअनुसार संघीय सरकारले मात्रै १७ वटा सार्वजनिक बिदा हुनेछन। भने ५२ शनिबार हुनेछन। यी दिनमा हुनेछन बिदा सरकारले वैशाख १ गते नया वर्ष,वैशाख १८ मा विश्व मजदुर दिवस, उधौली पर्व (चण्डी पूर्णिमा–वैशाख २२),बुद्ध जयन्तीका दिन वैशाख २२,जेठ १५ मा गणतन्त्र…

सिद्धबाबा क्षेत्रको बाटो हिड्दै हुनुहुन्छ भने हेर्नुहोस यो समयमा बाटो बन्द हुदैछ

सिद्धबाबा क्षेत्रको बाटो हिड्दै हुनुहुन्छ भने हेर्नुहोस यो समयमा बाटो बन्द हुदैछ

बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सडकखण्ड दैनिक आठघण्टा बन्द हुने भएको छ। वर्षा होस् या हिउँदयाम जुनसुकै समयमा पनि झर्ने पहिरोका कारण असुरक्षित बनेको बुटवलदेखि दोभानसम्मको सडकलाई सुरक्षित बनाउन सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण हुंदै छ। सोहि सुरुङमार्ग निर्माणको लागि डाईभर्सन बनाउन सनिवारदेखि दैनिक आठ घण्टा उक्त सडकखण्ड बन्द हुने भएको हो। सिद्धबाबा सुरुङ मार्ग…

  • भत्किँदै पुस १० को गठबन्धन, यस्तो बन्दैछ अर्को गठबन्धन

    भत्किँदै पुस १० को गठबन्धन, यस्तो बन्दैछ अर्को गठबन्धन

    बुटवल । गत पुस १० मा बनेको एमाले– माओवादी नेतृत्वको गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने तयारी भएको छ । निर्वाचन अघिको कांग्रेस-माओवादीको पुरानो गठबन्धनलाई ब्युँताएर त्यसमा अन्य दल थप गर्ने तयारी छ । पुरानो गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी र जनमत...

  • पुरानो गठबन्धन ब्युँताउन दलहरु सहमति नजिक, आज बैठक बस्दै

    पुरानो गठबन्धन ब्युँताउन दलहरु सहमति नजिक, आज बैठक बस्दै

    बुटवल । प्रधानमन्त्रीको विषयलाई लिएर भत्किएको पुरानो पाँचदलीय गठबन्धन राष्ट्रपति चुनावलाई लिएर ब्युँतिने सम्भावना बढेको छ । बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र, कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच भएको बैठक पुरानो गठबन्धन ब्युँताउने सहमति नजिक पुगेको नेताहरूले बताएका छन्...

  • वैचारिक गुटको खाडलमा नेविसंघ

    वैचारिक गुटको खाडलमा नेविसंघ

    नारायण घिमिरे "भावुक" विश्व इतिहासलाई हेर्दा पनि हरेक देशमा सत्ता परिवर्तन र विकासको सूचाङ्क बदल्ने समूह नै युवा हुन् । चाहे नेल्शन मण्डेला हुन् वा गान्धी हनु वा बिपी कोइराला उनीहरूकै युवा शक्तिको नेतृत्वले आफ्नो राष्ट्रको राजनीतिक परिवर्तन सफल भएका...

  • रोहित र करनको उत्कृष्ट ब्याटिङमा नेपालको रोमाञ्चक जित

    रोहित र करनको उत्कृष्ट ब्याटिङमा नेपालको रोमाञ्चक जित

    काठमाडौं । कप्तान रोहित पौडेल र करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा भएको नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको हो । स्कटल्याण्डले दिएको २१३...

  • दोहोरो बोल्न सक्ने भए उपचाररत कांग्रेस नेता भण्डारी

    दोहोरो बोल्न सक्ने भए उपचाररत कांग्रेस नेता भण्डारी

    बुटवल, ९ फागुन । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको छ।भारतमा उपचाररत भण्डारीले मंगलबार दोहोरो संवाद गरेका छन्। भण्डारीको साथमा रहेका माधव न्यौपानेका अनुसार भेन्टिलेटर हटाएर उनलाई नर्मल मास्कबाट अक्सिजन दिइएको छ।उनको कल्चर रिपोर्ट आज आउँदै छ।...